19 Apr, 2026
ब्रेकिङ न्युज

‘कमेडी च्याम्पियन’को टीम चढेको कार टिप्परसँग ठोक्कियो, ६ घाइते, एक गम्भीर

सल्यानमा जन्ती बोकेको गाडी दुर्घटना हुँदा १८ जना घाइते

तुलसीपुरमा जनप्रतिनिधि र पत्रकारबीच फुट्सल प्रतियोगिता, जनप्रतिनिधि टोली विजयी

स्थानीय शासन सुदृढीकरणका लागि दाङमा प्रदेशस्तरीय सह–सृजना कार्यशाला

धारीलो हतीयार सहीत ८ जना पक्राउ

दाङ जिल्ला फोटोग्राफर एसोसिएसनद्वारा भित्तेपात्रो–२०८३ को विमोचन

दुईवटा मोटरसाइकल  एकआपसमा ठोक्किए, आगलागी हुदा  तीन जना विद्यार्थीको जलेर ज्यान गयो

समाचार

1 min read

सल्यानमा जन्ती बोकेको गाडी दुर्घटना हुँदा १८ जना घाइते

दाङ, ५ चैत । सल्यानमा जन्ती बोकेको गाडी दुर्घटनामा हुँदा १८ जना घाइते भएका छन्…

Latest News

1 min read

सल्यानमा जन्ती बोकेको गाडी दुर्घटना हुँदा १८ जना घाइते

दाङ, ५ चैत । सल्यानमा जन्ती बोकेको गाडी दुर्घटनामा हुँदा १८ जना घाइते भएका छन् । बनगाड कुपिण्डे नगरपालिकाको वडा नं. ८ थारादेखि कालिमाटी गाउँपालिकाको लक्ष्मीपुरतर्फ जन्ती बोकेर जाँदै गरेको गाडी दुर्घटना भएको कुपिन्डे नगरपालिकाका प्रमुख कर्ण बहादुर बुढाथोकीले बताए । उनका अनुसार गाडी बनगाड कुपिन्डे नगरपालिका वडा नं. १० धाइरेमा दुर्घटना भएको हो । […]
1 min read

तुलसीपुरमा जनप्रतिनिधि र पत्रकारबीच फुट्सल प्रतियोगिता, जनप्रतिनिधि टोली विजयी

दाङको तुलसीपुरमा जनप्रतिनिधि र पत्रकारबीच मैत्रीपूर्ण फुट्सल प्रतियोगिता भएको छ । तुलसीपुर उपमहानगरपालिका–९ दोघरेमा रहेको लुम्बिनी फ्युचर पाथद्वारा सञ्चालित लुम्बिनी स्मार्ट स्कुलको आयोजनामा आज शुक्रबार मैत्रिपूर्ण फुट्सल प्रतियोगिता भएको हो । प्रतियोगितामा विभिन्न वडाका जनप्रतिनिधि र पत्रकारहरूको सहभागिता रहेको थियो । प्रतिस्पर्धात्मक खेलमा जनप्रतिनिधि टोलीले उत्कृष्ट प्रदर्शन गर्दै ५–२ गोलअन्तरले पत्रकार टोलीलाई पराजित गर्दै उपाधि […]
1 min read

स्थानीय शासन सुदृढीकरणका लागि दाङमा प्रदेशस्तरीय सह–सृजना कार्यशाला

दाङ ३, वैशाख । प्रदेश तथा स्थानीय शासन सुदृढीकरण कार्यक्रम अन्तर्गत दाङमा प्रदेशस्तरीय सह–सृजना कार्यशाला गोष्ठी सुरु भएको छ। स्थानीय तहमा नागरिक संलग्नता र जवाफ देहितालाई संस्थागत गर्ने उद्देश्यसहित बेस संस्थाको आयोजना कार्यशाला गोष्ठी दंगीशरण गाउँपालिका चखौरामा सञ्चालन भइरहेको छ। बेस संस्थाको आयोजनामा तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको प्रदेश तथा स्थानीय शासन […]
1 min read

तिलक ओलीको “पुतली भुरुभुरु” बजारमा

हिन्दु नारिहरुको महान चाड तीज नजिक गर्दा तीज गीत हरु पनि बजारमा घेरै आउन थालेका छन् । यहि बीचमा भर्खरै मात्र “पुतली भुरु भुरु” गीत बजारमा आएको छ भूपू मायाको सम्झनामा अमेरिकामा बस्दै आएका तिलक ओलीले यो गीतलाई कोरेका छन् भने लय पनि आफैले बनाएका छन् चर्चित गाएक पशुपति शर्मा र सुनिता मगरको स्वर रहेको […]

1 min read

होटलमा मृत भेटिए इलाका प्रहरी कार्यालय भिमगिठेका इन्चार्ज उज्वल पौडेल

बागलुङको इलाका प्रहरी कार्यालय भिमगिठेका इन्चार्ज वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई) उज्वल पौडेल होटलमा  मृत फेला परेका छन् । बडिगाड गाउँपालिका-६ स्थित आशा होटलको तल्लो तलामा पासो लगाएको अवस्थामा पौडेल मृत फेला परेको बागलुङकी प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले जानकारी दिइन् । ‘होटेलको तल्लो तलामा पर्दाको पासो लगाएर झुण्डिएको र होटेल साहुजीको छोराले देखेर काटेको […]

1 min read

पहिरोले लुम्बिनी प्रदेशका ठाउँठाउँमा सडक अवरुद्ध

वर्षाका कारण पहिरो खस्दा लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा सडक अवरुद्ध भएका छन् । पहिराले बुटवल-पाल्पा, गोरुसिंगे-सन्धिखर्क, राम्दी-रामपुर र भालुबाङ -प्युठान सडक अवरुद्ध भएका राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ । कार्यालयका सूचना अधिकारी डीएसपी होमबहादुर थापाका अनुसार सिद्धार्थ राजमार्गअन्तर्गत तिनाउ गाउँपालिका ३ हेडबक्स र झुम्सा नजिकै पहिरो खस्दा बुटवल-पाल्पा सडक बिहानैदेखि दुई […]

1 min read

अभिनेता दीपकराज गिरी नयाँ फिल्मको तयारीमा,जुन फिल्मलाई दीपाश्री निरौलाले नेर्देशन गर्ने

काठमाडौं । ‘छक्कापञ्जा ४’ पछि निर्माता तथा काठमाडौं । ‘छक्कापञ्जा ४’ पछि निर्माता तथा अभिनेता दीपकराज गिरी नयाँ फिल्मको तयारीमा छन् । केही फिल्मको ‘लाइनअप’का लागि काम भइरहेको छ । तर भदौदेखि मल्टिप्लेक्स हल सञ्चालन गर्नुपर्ने र त्यसपछि चाडपर्वको सिजन आउने भएकाले दीपकलाई नयाँ फिल्मको छायांकन गर्न सकस छ । यसैबीच, उनको होम प्रोडक्सन कम्पनी […]

1 min read

‘युवा सर्ट फिल्म प्रतिस्पर्धा’ घोषणा, पहिलो हुनेलाई १ लाख पुरस्कार

काठमाडौं । दुई दशकदेखि सिनेमाको प्राज्ञिक अध्यापन गराउँदै आएको ओस्कार फिल्म कलेजले ‘युवा सर्ट फिल्म प्रतिस्पर्धा’ गर्ने भएको छ । सोमबार कलेजले प्रेस विज्ञप्ति जारी गरी पहिलो युवा सर्ट फिल्म प्रतिस्पर्धाको घोषणा गरेको हो । २० वर्षमुनिको उमेर समूहमा लक्षित यो प्रतिस्पर्धामा सहभागीले भदौ २२ गतेभित्र आफ्नो फिल्म पठाइसक्नुपर्ने जनाइएको छ । विज्ञप्तिअनुसार प्रतिस्पर्धामा प्रथम […]

1 min read

देश का धेरै ठाउमा भारी वर्षाको सम्भावना

दाङ्।  मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो ३-६ घन्टामा दाङको बागासोति,लालमाटिया,घोराही,शुक्रबारे,भालुबाङ,लमही,रातामाटा र प्यूठानको बिजुवार,मारीखोला,हंसपुर र आसपास धेरै स्थानमा भारी बर्षा भएको, राप्ती र बबईको साना नदि, दाङ र प्यूठानको खहरे खोलामा एक्कासी बाढी हुनसक्छ, दिउँसो सम्म सबैमा सतर्क रहन जल तथा मौ विले सबैलाई जानकारी गरायको छ ।  दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । गण्डकी, […]

1 min read

अहिलेसम्मकै ठूलो परिमाणको सुन बरामद

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणको सुन बरामद भएको छ । हङकङबाट ल्याइएको अवैध सुन करिब १०० किलो रहेको बताइएको छ । राजश्व अनुसन्धान विभागको टोलीले बरामद गरेकाे विभागका महानिर्देशक नवराज ढुंगानाले पुष्टि गरे । अहिले पनि अपरेशन चलिरहेको छ । विशेष सूचनाका आधारमा राजश्वको टोली विमानस्थल भन्सारमा छापा हान्दा उक्त सुन फेला परेको […]

1 min read

सारुक ताम्राकारसँग मृत्युअघि सम्पर्कमा रहेकाहरुसँग बयान लीदै प्रहरी

१ साउन, काठमाडौं । रातोपुलको शहीद मार्गस्थित आफ्नै घरमा मृत भेटिएका  अभिनेता सारुक ताम्राकार मृत्युको अनुसन्धानका क्रममा प्रहरीले उनका निकटस्थहरुसँग बयान लिन सुरु गरेको छ । ताम्राकारसँग मृत्युअघि सम्पर्कमा रहेकाहरुसँग बयान लिएर प्रहरी वृत्त, मालीगाउँले घटनाको अनुसन्धान गरिरहेको हो । त्यसक्रममा सारुकले मृत्यु हुनुअघि काम गरिरहेको चलचित्र ‘ह्यासट्याग माया’का निर्देशक राजीव गुरुङ र निर्माता शर्मिला […]

1 min read

तीज गीत हरीयो भयो बन बरीलै बजारमा

हिन्दु नारीहरुको महान चाड हरीतालीका तीज नजीकै गर्दा बजारमा तीजका गीत हरु आईरहेका छन । तेसै  मध्ये आज मात्र गाईका सीता भण्डारी र घनश्याम केसीको तीज को गीत हरीयो भयो बन बरीलै बजारमा आयको छ । गीतमा सीता भण्डारीको सब्द संगीत रहेको छ ।गीतलाई खेम गौतमले एरेन्ज गरका हुन भने गीतको मीक्सींङ् महेश बिक्रम पाण्डेले […]

1 min read

फेलोसिप ट्रेनिङ सेन्टरले गर्‍यो सम्मान तथा बधाई कार्यक्रम

दाङ तुलसीपुर ६ स्थित फेलोसिप ट्रेनिङ सेन्टरले आफ्ना १२ बिद्यार्थी ले नेपाल आर्मीमा नाम निकाल्न सफल भएको उपलक्ष्यमा बधाई तथा सम्मान कार्यक्रमलाई सम्पन्न गरेको छ । नेपाली काङ्ग्रेस तुलसीपुर नगर सभापति सुरेश हमालले को प्रमुख आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो । बधाई तथा सम्मान कार्यक्रममा बोल्दै प्रमुख अतिथी समेत रहेका सभापति सुरेश हमालले आफ्नो […]