16 Feb, 2026
ब्रेकिङ न्युज

‘कमेडी च्याम्पियन’को टीम चढेको कार टिप्परसँग ठोक्कियो, ६ घाइते, एक गम्भीर

राप्ती राजमार्गको मापदण्डको विषयमा सरोकारवालासँग छलफल

स्कुल भ्यान दुर्घटना हुँदा २३ जना विद्यार्थी घाइते

स्वतन्त्र उम्मेदवार भरत दर्नालसहित युवा नेता लिला विक एमाले प्रवेश

दीपिका बैम्फु मगर र खेम सेन्चुरीको दमदार आवाजमा नजर त्यतै छ सार्वजनिक

फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि मनोनयन दर्ता, क्षेत्र नं.३ बाट सबै भन्दा बढि

जेन–जी अगुवा सुदन गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टी को तर्फबाट उम्मेदवार बनेका छन्

समाचार

1 min read

राप्ती राजमार्गको मापदण्डको विषयमा सरोकारवालासँग छलफल

   राप्ती राजमार्ग अन्तर्गत(अमिलिया–तुलसीपुर–सल्यान–रुकुम खण्ड) को सडक मापदण्ड सम्बन्धमा आज कपुरकोट क्षेत्रका स्थानीय बासिन्दा, छत्रेश्वरी…

Latest News

1 min read

राप्ती राजमार्गको मापदण्डको विषयमा सरोकारवालासँग छलफल

   राप्ती राजमार्ग अन्तर्गत(अमिलिया–तुलसीपुर–सल्यान–रुकुम खण्ड) को सडक मापदण्ड सम्बन्धमा आज कपुरकोट क्षेत्रका स्थानीय बासिन्दा, छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकी,उपाध्यक्ष प्रविना कुमारी श्रेष्ठका साथै अन्य स्थानीय सरोकारवालाहरू तथा बागचौर नगरपालिकाका नराप्ती विषयमा विषयमा गरप्रमुख जनकराज गौतम सँग समन्वय तथा छलफल बैठक सम्पन्न भएको छ। बैठकका क्रममा सल्यान जिल्लाका संघीय प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारहरू नेकपा (एमाले) […]
1 min read

स्कुल भ्यान दुर्घटना हुँदा २३ जना विद्यार्थी घाइते

बागलुङ, २०८२ माघ २९ — बागलुङ नगरपालिका–३ स्थित शिवधारा चोक नजिकको भित्री सडक खण्डमा स्कुल भ्यान दुर्घटना हुँदा २३ जना विद्यार्थी घाइते भएका छन्। न्यू एभरेष्ट बोर्डिङ स्कुल, रामरेखा (बागलुङ नगरपालिका–१) को ग ३ च ८६२१ नम्बरको स्कुल भ्यान विद्यालयबाट विद्यार्थीहरूलाई घरतर्फ पुर्‍याउने क्रममा रातामाटा तर्फ जाँदै गर्दा दिउँसो करिब ४:३० बजे सडकबाट अन्दाजी ५०–६० […]
1 min read

स्वतन्त्र उम्मेदवार भरत दर्नालसहित युवा नेता लिला विक एमाले प्रवेश

दाङ, २७ माघ । दाङ निर्वाचन क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारी दिएका भरत दर्नाल नेकपा (एमाले) मा प्रवेश गरेका छन् । दर्नालसँगै नेकपा निकट युवा नेता लिला विक पनि एमालेमा प्रवेश गरेका छन् । मंगलबार तुलसीपुरमा आयोजित एक कार्यक्रममा एमाले महासचिव शंकर पोखरेलले दर्नाल र विकलाई पार्टीमा स्वागत गरेका हुन् । कार्यक्रममा बोल्दै महासचिव […]
1 min read

अनेरास्ववियु राप्ती बबईको नयाँ नेतृत्वमा वली

मंसिर १९ दाङ अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) राप्ती बबई क्याम्पस तुलसीपुर दाङको २४ औं अध्यक्षमा कोमल बहादुर वली (के.वी) निर्वाचित भएका छन् । आज भएको अनेरास्ववियु राप्ती बबई क्याम्पसको २४ औं क्याम्पस सम्मेलन बाट सर्वसम्मत रुपमा वली निर्वाचित भएका हुन् । जसको उपाध्यक्षमा नवीन डाँगी , जनार्दन वली सचीवमा मिना बस्नेत सह-सचीवमा […]

1 min read

तुलसीपुरमा खुला पुरुष कवड्डी प्रतियोगिता हुने

दाङ, ९ मंसिर । तुलसीपुरमा खुला पुरुष कबड्डी प्रतियोगिता हुने भएको छ । युथ स्पोट्स एकाडेमीको आयोजनामा तुलसीपुर स्थित अरनिको मैदानमा मंसिर १० र ११ गते खुला पुरुष कबड्डी प्रतियोगिता हुने भएको हो । प्रतियोगिताको तयारी पुरा भएको आयोजक युथ स्पोट्सका सचिव भानु घर्तीले जानकारी दिएका छन । प्रतियोगितामा प्रथम स्थान हाँसिल टिमले खसी, कप, […]

1 min read

समाजसेवी डाँगीको पहलमा बिरामी वलीलाई अमेरिका बाट आयो आर्थिक सहयोग

६ कात्तिक दाङ लामो समय देखी बिरामी रत सल्यान जिल्ला त्रीवेनी गाउँपालीका वडा नं.३ टोट्के निवासी जेब बहादुर वलीलाई अमेरिका बाट आर्थिक सहयोग आएको छ। त्रीवेनी गाउँपालीका वडा नं.३ का निवर्तमान वडा सदस्य समाजसेवी व्यक्ती रेमन्त बहादुर डाँगीको पहलमा अमेरिका बाट आएको रकम आज राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा उपचारत वली लाई हस्तान्तरण गरिएको हो। […]

1 min read

रक्तदान मानव सेवाको उच्चतम रूप भन्दै तुलसीपुरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न

  कात्तिक ५ तुलसिपुर, दाङ लायन्स क्लब अफ दाङ क्यापिटलले रेडक्रस तुलसिपुर शाखामा देखिएको रक्त अभावलाई सम्बोधन गर्न बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै आज सफलतापूर्वक सम्पन्न गरेको छ। रक्तदान कार्यक्रमका बोल्दै प्रमुख अतिथि सुरेश हमालले रक्तदानको महत्त्वबारे प्रकाश पार्दै समाज सेवामा यस्ता कार्यक्रमले पुर्‍याउने योगदानबारे आफ्नो धारणा व्यक्त गर्नुभएको थियो । उहाँले “रक्तदान जीवन बचाउने […]

1 min read

नक्कली नोट सहित तुलसीपुरबाट चार जना पक्राउ

कात्तिक ३० दाङ, दाङको तुलसीपुरबाट नक्कली नोट कारोबार गर्दै गरेका चारजना लाई प्रहरीले नियन्त्रण गरेको छ। बिहिवार साझ ९ बजेको समयमा तुलसीपुर उपमहानगरपालिका ९ बेलुवा र वडा नं.५ बसपार्क पिपल बोट देखी हजारका नक्कली नोट अबैध रुपमा कारोबार गर्दै गरेका चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो। नक्कली नोट कारोबार भैरहेको गोप्य सुचनाको आधारमा ईलाका प्रहरी […]

1 min read

आज गायक क्रिश क्षेत्री र मोडल सुरक्षा मगर दाङ आउदै !

कात्तिक २७, दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं.३ सातबास कात्तिक २७ गते हरिबोधनी एकादसिको दिन लाग्ने पौराणिक धार्मिक मेलामा गायक क्रिश क्षेत्री र मोडल सुरक्षा मगर दाङ आउन लागेका छन् । नवज्योति संस्कृति युवा क्लब तुलसीपुर ३ कल्लेको २२ औं वार्षिकोत्सबको अवसमा आयोजनामा गरिएको हरिबोधनी एकादशीको दिन लाग्ने पौराणिक धार्मिक मेलामा आज चर्चित लोकदोहोरी गायक क्रिश […]

1 min read

देउसी भैलो खेलिरहेका ३० जना घाईते

१९ कात्तिक, बुटवल । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा भएको दुर्घटनामा परेर ३० जना बढी घाइते भएका छन् भने दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये २२ वर्षीया तारा श्रेष्ठको सनाखत भएको छ भने एक जनाको सनाखत हुन बाँकी छ । भुमिकास्थान नगरपालिका ५ र ६ वडाको सीमाना जयठाटीमा आज बेलुका अन्दाजी ५ बजे देउसी भैलो […]

1 min read

कागलाई मीठो–मीठो चीजबीज खान दिएर काग तिहार मनाइँदै

कात्तिक १४ दाङ कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रुपमा कागलाई मीठो–मीठो चीजबीज खान दिएर मनाइँदैछ । बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रुपमा आज बुधबारलाई यो पर्व मनाउनुपर्ने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिनुभयो । यमराजले लोकको […]

1 min read

सल्यानमा धान र पराल बोकेको ट्रक दुर्घटना , तीन जनाको मृत्यु

कात्तिक १२ सल्यान सल्यानमा मिनी ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्। कपुरकोट गाउँपालिका–६ सिनबाङको दुबेदेबाट धान र पराल लिएर सिनबाङ्गतर्फ जाँदै गरेको रा १ ख २४०२ नम्बर मिनी ट्रक सोमबार साँझ दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो। दुर्घटनामा स्थानीय १४ वर्षीय गोवर्द्धन खड्का, १२ वर्षीय डिल्ली […]