15 Apr, 2026
ब्रेकिङ न्युज

‘कमेडी च्याम्पियन’को टीम चढेको कार टिप्परसँग ठोक्कियो, ६ घाइते, एक गम्भीर

धारीलो हतीयार सहीत ८ जना पक्राउ

दाङ जिल्ला फोटोग्राफर एसोसिएसनद्वारा भित्तेपात्रो–२०८३ को विमोचन

दुईवटा मोटरसाइकल  एकआपसमा ठोक्किए, आगलागी हुदा  तीन जना विद्यार्थीको जलेर ज्यान गयो

तुलसीपुर मोबाइल तथा इलेक्ट्रोनिक्स ब्यबसायी समितिको अध्यक्ष मा बस्नेत

बनमा मृत भेटिएकी १४ बनर्षीया किशोरी दुई महिना अघि नै विहे गरेर गएको खुलेको छ

नेपालको ४७ औं प्रधानमन्त्री बनेका छन्  बालेन्द्र शाह

समाचार

1 min read

धारीलो हतीयार सहीत ८ जना पक्राउ

तुलसीपुर, १ बैशाख । तुलसीपुर क्षेत्रमा गुण्डा गर्दी शैलीमा अराजक तरिकाले गतिविधि गरेको आरोपमा प्रहरीले ८…

Latest News

1 min read

धारीलो हतीयार सहीत ८ जना पक्राउ

तुलसीपुर, १ बैशाख । तुलसीपुर क्षेत्रमा गुण्डा गर्दी शैलीमा अराजक तरिकाले गतिविधि गरेको आरोपमा प्रहरीले ८ जनालाई पक्राउ गरी कारवाही प्रक्रिया अघि बढाएको छ । पक्राउ पर्नेहरुमा तुलसीपुर उपमहानगरपालिका १२ बस्ने बर्ष २० को प्रकाश छन्तेल , वडा नम्वर ६ बस्ने बर्ष २१ को कमल खडका, सोहि वडाका २१ बर्षको टेकम डाँगी, बर्ष १८ को प्रशान्त […]
1 min read

दाङ जिल्ला फोटोग्राफर एसोसिएसनद्वारा भित्तेपात्रो–२०८३ को विमोचन

दाङ । दाङ जिल्ला फोटोग्राफर एसोसिएसनद्वारा भित्तेपात्रो–२०८३ को विमोचन तथा नयाँ वर्ष २०८३ को शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा फोटोग्राफर तथा फोटोग्राफी क्षेत्रका अग्रज तथा व्यवसायीहरूको उल्लेख्य सहभागिता रहेको थियो।कार्यक्रमका अध्यक्ष तथा एसोसिएसनका अध्यक्ष लक्ष्मण न्यौपानेले फोटोग्राफी पेशा केवल व्यवसाय मात्र नभई समाजको इतिहास र भावनालाई चित्रमार्फत जीवित राख्ने महत्वपूर्ण माध्यम भएको बताए। […]
1 min read

दुईवटा मोटरसाइकल  एकआपसमा ठोक्किए, आगलागी हुदा  तीन जना विद्यार्थीको जलेर ज्यान गयो

जलेश्वर–बर्दिबास सडकखण्ड अन्तर्गत महोत्तरीको बथनाहा क्षेत्रमा दुईवटा मोटरसाइकल  एकआपसमा ठोक्किएर आगलागी हुदा  तीन जना विद्यार्थीको जलेर ज्यान गएको छ जब दुईवटा मोटरसाइकल जलेश्वर–बर्दिबास सडकखण्ड अन्तर्गत महोत्तरीको बथनाहा क्षेत्रमा एकआपसमा ठोक्किएर आगलागी भएको प्रहरीले जनाएको छ। यस घटनामा अन्य तीन जना विद्यार्थी गम्भीर घाइते भएका छन्। घाइतेहरू जिल्ला सदरमुकाम जलेश्वरस्थित प्रादेशिक अस्पतालमा उपचाररत रहेका जिल्ला प्रहरी […]
1 min read

तुलसीपुरमा महोत्सवमा अभिनेता पल शाहलाई हेर्न उर्लीयो तुलसीपुर

दाङ ।  दाङको तुलसीपुरमा जारी महोत्सवमा आज चर्चित अभिनेता पल शाहको विशेष उपस्थितिले नयाँ रौनक थपेको छ । शाह स्टेजमा आउने खबरसँगै तुलसीपुर र आसपासका क्षेत्रबाट हजारौँको संख्यामा दर्शकहरू महोत्सव स्थलमा ओइरिएपछि स्थिति थामिनसक्नु बनेको हो । लामो समयपछि आफ्नो गृह जिल्ला र सार्वजनिक कार्यक्रममा देखिन लागेका पल शाहलाई प्रत्यक्ष हेर्न र उहाँको प्रस्तुतिमा झुम्न […]

1 min read

हेलिकोप्टर चढेर बाग्मतीका मुख्यमन्त्री पिकनिक खान सिराहा पुगे

बाग्मतीका मुख्यमन्त्री इन्द्र बानियाँ हेलिकोप्टर चढेर वनभोज खान सिराहा पुगेको विषय आलोचित बनेको छ । सिराहा कांग्रेस सभापति रामचन्द्र यादवले आयोजना गरेको पिकनिक खान हेलिकप्टर चढेर पुगेको भन्दै सामाजिक सञ्जाल र मिडियामा चर्को आलोचना भइरहेको छ । अंग्रेजी नयाँ वर्षको अवसर सभापति यादवले धनगढीमाई नगरपालिका-१४ स्थित सर्रेअम्बासमा पिकनिक गरेका थिए । मुख्यमन्त्री बानियाँ माउन्टेन एयरको […]

1 min read

स्वास्थ्य अवस्था बिग्रिएपछि अनशनरत डा.निकोलस अस्पताल भर्ना

काठमाडौँ, पुस १६ गते । काठमाडौँको माइतीघर मण्डलामा आमरण अनशनरत डा.कमल भुसाल (डा निकोलस भुसाल)को स्वास्थ्य अवस्था बिग्रँदै गएपछि उहाँलाई थप उपचारका लागि वीर अस्पताल भर्ना गरिएको छ। स्वास्थ्यमा विभिन्न समस्या देखापरेकोले नेपाल चिकित्सक संघको पहलमा उहाँलाई वीर अस्पतालमा भर्ना गरिएको हो।सङ्घका अध्यक्ष डा.अनिलविक्रम कार्की, नेपाल मेडिकल काउन्सिलका उपाध्यक्ष डा. कुन्जाङ शेर्पासहितको चिकित्सकको टोलीले उहाँलाई […]

1 min read

ज्योति मगरलाई हेर्न हजारौँ दर्शक तुलसीपुर महोत्सबमा

 दाङ, १६ पुस । तुलसीपुरमा जारी ’प्रथम तुलसीपुर महोत्सव’ को आज १३ औँ दिन पनि चर्चित कलाकारहरूको प्रस्तुतिले मेलास्थल गुञ्जायमान बनेको छ । महोत्सवको विशेष आकर्षणको रूपमा रहेका चर्चित लोक दोहोरी गायिका ज्योति मगर र गायक कमल बिसी ‘माल्दाई’को बेजोड सांगीतिक प्रस्तुतिमा दर्शकहरू झुमेका हुन् । आफ्नो विशिष्ट गायकी र स्टेज प्रस्तुतिको लागि परिचित गायिका […]

1 min read

बिजय शाहीले Guinness World Record कायम गर्दै नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाए

काठमाडौं । नेपाली योग साधक बिजय शाहीले योग अभ्यासमार्फत Guinness World Record कायम गर्दै नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाएका छन्। शाहीले Upward Lotus Pose (योग पोज) लाई निरन्तर २७ मिनेट ०३ सेकेन्डसम्म कायम राख्दै विश्व कीर्तिमान बनाउन सफल भएका हुन्। उक्त कीर्तिमान ११ अक्टोबर २०२५ मा काठमाडौंमा आयोजित आधिकारिक कार्यक्रममा गिनिज वर्ल्ड रेकर्डको नियमअनुसार प्रमाणित गरिएको […]

1 min read

तुलसीपुर महोत्सवमा बद्री र टिकाको प्रस्तुतिमा झुमे दर्शक

 दाङ, १५ पुस । आज दिनभरजसो दाङको तुलसीपुरमा बाक्लो हुस्सु र कठ्याङ्ग्रिने चिसोको साम्राज्य थियो । पुसको सिरेटोले जनजीवन प्रभावित पारिरहेको बेला प्रथम तुलसीपुर महोत्सवमा भने दर्शकलाई चिसोको कुनै प्रवाह थिएन । चिसोको कुनै प्रवाह नगरी हजारौँको संख्यामा ओर्लिएका दर्शकहरूले मौसमको प्रतिकूलतालाई सङ्गीतको न्यानोपनले बिर्सिदिए । जब लोक सङ्गीतका नक्षत्र बद्री पंगेनी र लोकदोहोरीकी ’क्विन’ […]

1 min read

तुलसीपुर महोत्सवमा पुस्कल र प्रितिको धमाकेदार प्रस्तुति ,चेसो मौसममा नाचेरै तताय दर्शकले ज्यान

दाङ, १४ पुस । दाङ दाङको तुलसीपुरमा जारी ‘प्रथम तुलसीपुर महोत्सव’मा आज ११ औँ दिनमा चर्चित लोकदोहोरी गायक पुस्कल शर्मा र गायिका प्रिति आलेको धमाकेदार प्रस्तुतिमा दर्शकहरू झुमेका थीय  । पुसको कठ्याङ्ग्रिँदो चिसोका बाबजुद महोत्सव स्थलमा उपस्थित हजारौँ दर्शकहरू कलाकारद्वयको गीतमा झुमेर छमछमी नाचेका छन् । महोत्सवको ११ औँ दिनमा प्रमुख आकर्षणका रूपमा रहेका पुस्कल […]

1 min read

तुलसीपुर महोत्सवमा प्रकाश दुतराजको प्रस्तुति

दाङ, १३ पुस । दाङको तुलसीपुरमा जारी ’प्रथम तुलसीपुर महोत्सव’मा दिनप्रतिदिन रौनकता बढ्दै गएको छ । महोत्सवको आज दशौँ दिन पनि दर्शकको उल्लेख्य सहभागीता देखिएको थियो । आज चर्चित गायक प्रकाश दुतराजको प्रस्तुतिमा दर्शकहरु रमाएका छन् । महोत्सवमा साँझसम्म पनि निकै सांगीतिक र उल्लासमय वातावरण बनेको थियो । गायक दुतराज मञ्चमा उक्लिँदा दर्शकको उत्साहले महोत्सव […]

1 min read

तुलसीपुर महोत्सवमा रमेशराज भट्टराई, सांगीतिक माहोलमा झुमे हजारौँ दर्शक

तुलसीपुर, दाङ । तुलसीपुरमा जारी महोत्सवमा आज  चर्चित गायक रमेशराज भट्टराईले आफ्नो  प्रस्तुती राखेका थीय ।  उनका लोकप्रिय गीतहरूमा हजारौँ दर्शक झुम्मिँदा महोत्सवको माहोल नै संगीतमय बनेको थियो। स्टेजमा उक्लिनासाथ भट्टराईले आफ्ना चर्चित तथा नयाँ गीतहरू प्रस्तुत गर्दा दर्शकको भिडले साथ दिएको थियो । गीतसँगै दर्शकको ताली र हुटिङले कार्यक्रम स्थल भरिभराउ देखिन्थ्यो। विशेषगरी युवापुस्ताको […]

1 min read

प्रकाश सपुतले तताय तुलसीपुर महोत्सव

 दाङ, ११ पुस । दाङको तुलसीपुरमा जारी ‘प्रथम तुलसीपुर महोत्सव’को आठौँ दिन आज गायक प्रकाश सपुतको आगमनसँगै मेलास्थलमा उत्साहको ज्वारभाटा उर्लियो । दर्शकको अभूतपूर्व उपस्थितिले महोत्सव परिसर खचाखच भरिएको मात्र थिएन, सपुतको गायकीले दर्शकलाई कहिले भावुक बनायो त, कहिले उत्साहले उफ्रिएर नाच्न बाध्य पार्यो । महोत्सवको मञ्चमा सपुतले जब आफ्नो साङ्गीतिक यात्रा सुरु गर्नुभयो, वातावरण […]