09 May, 2026
ब्रेकिङ न्युज

‘कमेडी च्याम्पियन’को टीम चढेको कार टिप्परसँग ठोक्कियो, ६ घाइते, एक गम्भीर

“त्यो चादनी” म्युजिक भिडियो सार्वजनिक

प्युठानका आगलागि पीडितलाई ८ जना युवा मिलेर सहयोग

सल्यानमा ठुलो पारीनाममा बीस्पोटक सामाग्री फेला

दाङमा विद्यार्थीहरूको फुड टेस्टिङ कार्यक्रम सम्पन्न

रास्वपाका सांसद पोखरेलले मागे माफी

तालमा डूबेर दाङको तुलसीपुरमा नवराजको मृत्यु

समाचार

1 min read

“त्यो चादनी” म्युजिक भिडियो सार्वजनिक

  नेपाली गीत-संगीत क्षेत्रमा नयाँ सिर्जना थपिँदै जाने क्रममा “त्यो चादनी” बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको…

Latest News

1 min read

“त्यो चादनी” म्युजिक भिडियो सार्वजनिक

  नेपाली गीत-संगीत क्षेत्रमा नयाँ सिर्जना थपिँदै जाने क्रममा “त्यो चादनी” बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको छ। गायक अनिक गिरिको स्वर रहेको यस गीतमा कान्त प्रसाद वलिको शब्द सृजना रहेको छ भने बिपिन आचार्यले लय, एरेन्ज तथा मिक्सिङको काम सम्हालेका छन् । MD Music स्टुडियोमा रेकर्ड तथा तयार गरिएको उक्त गीतले प्रेम र भावनात्मक कथावस्तुलाई समेट्ने […]
1 min read

प्युठानका आगलागि पीडितलाई ८ जना युवा मिलेर सहयोग

प्युठान । दाङका आठ जना युवाहरू मिलेर प्युठानका आगलागि पीडितलाई सहयोग रकम तथा राहत सामाग्री हस्तान्तरण गरेका छन् । प्युठानको ऐरावती गाउँपालिका–१, छेडेगाडको आगलागी बस्तीमा पुगेर उनीहरूले नगद र जिन्सीगरी २ लाख रुपैंया बराबरको राहत सामग्री हस्तान्तरण गरेका हुन् । तुलसीपुर निवासी शंकर चौधरी, धर्मराज दाहाल उपेन्द्र पौडेल अमर खत्री, दिलिप केसी, टिकाराम दाहाल, पुनाराम […]
1 min read

सल्यानमा ठुलो पारीनाममा बीस्पोटक सामाग्री फेला

सल्यान  । सल्यानमा ठूलो परिमाणमा विस्फोटक सामग्री फेला परेको छ । जिल्ला प्रहरी कार्यालय सल्यान को कम्पाउण्डभित्र भवन निर्माणका लागि जग खन्ने क्रममा ८६ वटा बम फेला परेको प्रहरीले जनाएको छ । गत बुधबार दिउँसो करिब साढे १२ बजेतिर शारदा नगरपालिका–३ स्थित प्रहरी कार्यालय परिसरमा सकेट बम जस्तो देखिने शङ्कास्पद वस्तु फेला परेपछि सुरक्षा सतर्कता […]
1 min read

राइजिङ स्टारलाई तेस्रो हिरा डाँगी स्मृति कप फुटबलको उपाधि

दाङ :  तेस्रो हिरा डाँगी स्मृति कप फुटबल प्रतियोगिता २०८० को उपाधि राइजिङ स्टार फुटबल घोराहीले जितेको छ । हिरा डाँगी फाउण्डेसन तुलसीपुरले आयोजनामा सञ्चालित प्रतियोगिताको आइतबार  सम्पन्न फाइनल खेलमा सहारा फुटबल क्लब लखनउलाई ट्राइबेकरमा ६ का विरुद्ध ५ गोलले पराजित गर्दै राइजिङ स्टारले उपाधि जितेको हो । उपाधिसँगै उसले नगद २ लाख पुरस्कार, कप, […]

1 min read

गायिका एलिना चौहानले माफी नमागे साउण्ड सिष्टम नदिने व्यवसायीको घोषणा

पर्वत :  गायिका एलिना चौहानले गत फागुन २० गते साँझ पर्वत सदरमुकाम कुश्मा बजारमा आफ्ना साङ्गीतिक प्रस्तुतिहरू राख्दै थिइन्। ४२ औँ मगर दिवसको अवसरमा पुन क्लबको आयोजनामा गत फागुन १५ गतेदेखि जारी तेस्रो राष्ट्रिय मगर महोत्सवमा चढेपछि ध्वनिको विषयलाई लिएर ध्वनिका प्राविधिकहरुसँग केही भनाभन भयो। गीत गाउने क्रममा एलिनाले ‘साउण्ड’ मिलाइदिन आग्रह गरेकी थिइन्। एलिनाले […]

1 min read

आईटी अध्ययन गरेका चौधरी को तुलसीपुरमा दारीको चिया घर

दाङ : तुलसीपुरमा दारीको चिया घर सञ्चालनमा आएको छ । तुलसीपुरको मालपोत कार्यालय अगाडि शान्तिनगर गाउँपालिका ६ चिलरियाका एक युवाले  दारीको चिया घर सञ्चालनमा ल्याएका हुन् । आईटी अध्ययन गरेका सञ्चित चौधरीले केही दिन अगाडि उक्त पसल संचालनमा ल्याएका हुन् ।  काठमाडौँका जागिर गरिरहेको उनले त्यो जागिर छाडेर नयाँ किसिमले दारीको चिया घर सञ्चालन गरेका […]

1 min read

शान्तिनगर गाउँपालिका फाइनलमा प्रवेश, घोराही र राप्तीको खेल स्थगित

दाङ, २४ फागुन । दाङ । घोराहीमा जारी तेश्रो खुमबहादुर खड्का स्मृति पुरुष भलिबल प्रतियोगिताको शान्तिनगर फाइनल प्रवेश गरेको छ । प्रतियोगिताको अन्तर्गत आज भएको पहिलो सेमिफाइनल खेलमा बंगलाचुलीलाइ २५—१४,२५—१५, र २५—१४ को सेटमा पराजित गर्दै तेश्रो खुमबहादुर खड्का स्मृति पुरुष भलिबल प्रतियोगिताको फाइनलमा शान्तिनगर प्रवेश गरेको छ । दोश्रो सेमिफाइनल खेल अन्तर्गत घोराही र […]

1 min read

महिला समुह द्वारा विरामी दिदि भाई लाई लिमिटेडको आर्थिक सहयोग

  दाङ, २३ फागुन । जाल्पा सामुदायिक लघु वितिय संस्था लि. केन्द्र न. १६९ ले विगत लामो समय देखी बिरामी हिरा घर्ति र सुनिल घर्ती लाई आर्थिक सहयोग गरेको छ । सुनिल र उनकी दिदि कलेजाको रोगले ग्रसित भएर आर्थिक अवस्थाका कारण घरमै थलिएका बेला उनको उपचारमा केहि सहजता मिलोस भनी घर्तिको घरैमा पुगेर आर्थिक […]

1 min read

उद्घोषकसँगै आफ्नो सांगीतिक प्रस्तुतिले चर्चा बटुल्दै सल्यानका शान्तराम सेन्चुरी

पछिल्लो समयमा देशका विभिन्न जिल्लामा पर्यटन प्रबन्धन वर्ष २०८० भन्ने मूलमन्त्रका साथ विभिन्न स्थान र समयमा ठूलाठूला मेला महोत्सवहरू सञ्चालन भइरहेको पाइन्छ । जहाँ स्थानीय देखि राष्ट्रिय स्तरका विभिन्न चर्चित चर्चित कलाकारहरु आएर नाच्ने , गाउने दर्शकहरु संगै झुम्ने रमाइलो गर्ने र पर्यटन वर्ष २०८० लाई सफल बनाउने कार्यक्रम चलिरहेको छ । ती सांगेतिक प्रस्तुतिलाई […]

1 min read

दंगाली लायन्सले जित्यो दाङ क्रिकेट लिग सिजन – २ को उपाधि

दाङ :   नेपाल टेलिकम दाङ क्रिकेट लिगको दोस्रो सिजनको फाइनल खेलमा दंगाली लायन्सले तुलसीपुर रोयल्सलाई ४५ रनले हराउँदै  उपाधि जितेको हो । घोराही क्रिकेट रङ्गशालामा  दाङ क्रिकेट संघको आयोजनामा भएको लिग  खेलको फाइनलमा शनिबार  दंगाली लायन्सले तुलसीपुर रोयल्सलाई  १०८ रनको लक्ष्य दिएको थियो ।   १०८ रन पाएको  तुलसीपुर रोयल्स १६ ओभरमा सबै विकेट गुमाएर […]

1 min read

नेदरल्यान्ड्स विरुद्ध नेपालको शानदार जित

फाल्गुन १९ टी–२० अन्तर्राष्ट्रिय शृङ्खला अन्तरगत नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले नेदरल्यान्ड्समाथि ६ विकेटको सहज जीत हासिल गरेको छ । शृङ्खलामा नेपालको यो लगातार दोस्रो जीत हो । यसअघि नेपालले सुरुवाती दुई खेलमा पराजय बेहोरेको थियो । नेदरल्यान्ड्सले प्रस्तुत गरेको १ सय २१ रनको लक्ष्य नेपालले १५.२ ओभरमा ४ विकेटको क्षतिमा पछ्यायो । नेपालका लागि कप्तान रोहित […]

1 min read

फाईनलमा पेनाल्टी सुटआउटमा जोर्डनसँग नेपाल पराजित

फाल्गुन १८। पश्चिम एशियाली फुटबल एसोसिएसन (वाफ) महिला च्याम्पियनसिपको फाइनलमा नेपाली टोली पराजित भएको छ । बिहीबार राति साउदी अरेबियामा खेलिएको फाइनल खेलमा बलियो प्रतिद्वन्द्वी जोर्डनले नेपाललाई पेनाल्टी सुटआउटमा ५-३ गोलले हराउँदै उपाधि चुमेको हो । निर्धारित समयको खेल २-२ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । नेपालका लागि सविता रानामगरले निर्धारित समयको […]

1 min read

दूध उत्पादक किसानले भुक्तानी नपाएको भन्दै  बिहीबार देशभरि आन्दोलन

१७ फागुन, दूध उत्पादक किसानले भुक्तानी नपाएको भन्दै  बिहीबार देशभरि आन्दोलन गरेका छन् । भुक्तानी नपाएको भन्दै केन्द्रीय दूध उत्पादक सहकारी संघको आह्वानमा ६४ जिल्लाका दूध सहकारी संघले आन्दोलन गरेका हुन् ।   केन्द्रीय संघले फागुनमा ७ मा  घोषणा भएको कार्यक्रम अनुसार बिहीबार देशभरि दूध किसानले राजमार्गबाट सरकारको विरोध गरेका हुन् । बिहान १० बजेदेखि […]