मुख्य समाचार
समाचार
Latest News
सम्पादक छनोट
तुलसीपुरमा फागुन १ गते देखि महोत्सव संचालन हुने
दाङ २० तुलसीपुर दाङको तुलसीपुरमा चेम्बर अफ कमर्सको आयोजनामा आगामी फाुगन १ गतेदेखि १६ गतेसम्म ‘दोस्रो तुलसीपुर महोत्सव’ हुन लागेको हो । चेम्बरले आइतबार पत्रकार सम्मेलन गरी कृषि, व्यापार, पर्यटन प्रबर्द्धन र कला संस्कृति संरक्षणका लागि आगामी फागुन १ गते देखि १६ गते सम्म महोत्सव संचालन गर्ने जानकारी गराएको छ । तुलसीपुर चेम्बर अफ कमर्स […]
गुरुकुल एकेडेमी घोराहीको १०औँ बार्षिकउत्सव सम्पन्न
घोराही १९ माघ गुरुकुल एकेडेमी घोराहीको १०औं वार्षिकोत्सव ईन्जिनियर अनन्तराज घिमिरेको अध्यक्षतामा सम्पन्न भएको छ। सो अवसरमा घोराही उपमहानगरपालिका सामाजिक विकास महाशाखाका प्रमुख नारायण पौडेलले , शिक्षा क्षेत्रमा गुरुकुल एकेडेमीको योगदानको प्रशंसा गर्दै शिक्षालाई आत्मनिर्भर र गुणस्तरीय बनाउन सरकार र निजी क्षेत्रको सहकार्यको आवश्यकता रहेको औल्याउनुभयो। यस्तै बिशिष्ट अतिथि समेत रहनुभएका नेपाल पत्रकार महासंघका केन्द्रीय […]
एलिना चौहानले हालिन् काठमाडौं जिल्ला अदालतमा सम्बन्धविच्छेदको मुद्दा
गायिका एलिना चौहानले काठमाडौं जिल्ला अदालतमा शुक्रबार सम्बन्ध विच्छेदको मुद्दा दायर गरेकी छन् । पति विष्णु सापकोटालाई विपक्षी बनाउँदै उनले फिराद पत्र दायर गरेको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए । उनले फिराद पत्रमा सम्बन्ध विच्छेद गर्नुपर्ने कारण खुलाएकी छिन् । पति विष्णुले धेरै शंका गरेकै कारण सम्बन्धमा समस्या देखिएको फिराद पत्रमा […]
महिला हराएको सूचना
माघ १८ हाम्रो पहुँच रेडियो नजिकै बस्ने सरिता तामाङ नाम गरेकी महीला बर्ष ५५ कि ,बोल्न नसक्ने , सुस्त मनस्थिति भयकी रातो स्विटर ,रातो बर्की रातो घोती लगाकी महीला प्रसेनी बाट तुल्सीपुर हाम्रो पहुच स्कुल घर आउदै गर्दा हरायको हुदा फेला पर्नु भयमा नजीक को प्रहरी कार्यालयमा खबर गरिदिनुहोला सम्पर्क ९८१२८५८१४४ मा हामीलाई खबर गर्न […]
सेवा प्रतीस्ठान नेपाल द्वारा बालबालिकाहरु लाई पोसिलो आहारा वितरण
तुलसीपुर १६- दाङ तुलसीपुर उपमहानगरपालिका वडा न. १३ मा बालबालिकाहरु लाई पोसिलो आहारा वितरण गरिएको छ । अजरवैजान दूतावासको आर्थिक सहयोग र सेवा प्रतिष्ठान नेपालको आयोजना तथा तुलसीपुर उपमहानगरपालिका को सहकार्यमा पोसिलो आहारा बितरण कार्यक्रम सम्पन्न गरिएको हो । २ वर्ष मुनिका विभिन्न कारणले कुपोषण भएका बालबालिकाहरु र उनिहरुको आमाहरुलाइ उक्त पोषण युक्त सामाग्री गरिए […]
मिडवेस्टका विद्यार्थीसंग प्रहरीकाे लागूऔषध सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न
कृष्ण अधिकारी इलाका प्रहरी कार्यालय खिलतपुरले मिडवेस्ट प्वाइन्ट एकेडेमी शान्तिनगर – ७ खैरेनी दाङका विद्यार्थीसंग लागूऔषध नियन्त्रण सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । इलाका प्रहरी कार्यालय खिलतपुर दाङको आयोजना तथा मिड वेस्ट प्वाइन्ट एकेडेमीको सहकार्यमा लागूऔषध नियन्त्रण सम्बन्धी सचेतनामुलक कार्यक्रम र्याली तथा कोणसभा गरि सम्पन्न गरिएकाे हाे । बढ्दो लागूऔषध नियन्त्रण विद्यार्थी मार्फत सचेतनामुल […]
पूर्णबहादुरको सारंगी २’को निर्देशनबाट पछि हटे सरोज पौडेल
सर्वकालिन ब्लकबस्टर फिल्म ‘पूर्णबहादुरको सारंगी’का निर्देशक सरोज पौडेल दोस्रो श्रृंखलाको निर्देशनबाट पछि हटेका छन् । सामाजिक संजालमा सोमबार पोस्ट लेख्दै उनले यो फिल्मलाई कमाइ खाने भाँडो बनाउन नहुने धारणा राखेका छन् । निर्मातामध्येका एक विनोद पौडेलले दोस्रो श्रृंखला निर्माण गर्ने घोषणा गरेको एक दिनपछि निर्देशक पौडेलले निर्देशन नगर्ने उल्लेख गरेका हुन् । उनी लेख्छन्, ‘पूर्णबहादुरको […]
कर्णाली विकास बैङ्कका निक्षेपकर्ताको रकम क्रमश फिर्ता गरिने
दाङ : समस्याग्रस्त घोषणासँगै कर्णाली डेभलपमेन्ट बैङ्कको व्यवस्थापनमा राष्ट्र बैङ्कबाट खटिएको टोलीले तुलसीपुरमा शुक्रबार अन्तरक्रिया गरेको छ । निक्षेपकर्ता, नागरिक समाज, उद्योगी, व्यवसायी, पत्रकार लगायतको सहभागितामा कर्णाली डेभलपमेन्ट बैङ्क शाखा कार्यालय तुलसीपुरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो । बैङ्क व्यवस्थापनको नेतृत्वका लागि राष्ट्र बैङ्कले बैक तथा वित्तीय संस्था नियमन विभागका उपनिर्देशक टीकाराम खतिवडाको संयोजकत्वमा वित्तीय संस्था सुपरीवेक्षण […]
वडा अध्यक्ष शाहले गरे नाएक पल शाहलाइ सम्मान
कोरोना काल मा P.H.C बागरलाइ पुर्याएको योगदानको कदर गर्दै वडा अध्यक्ष शाहले नाएक पल शाहलाइ आज सम्मान गरेकाछन । दंगीशरण गाउँपालिका वडा न ६ बागरको ठन्डिबजारमा जारी प्रथम दंगीशरण कृषि,पर्यटन तथा ब्यापारीक महोत्सवमा आफ्नो प्रस्तुती दीन दाङ् आयका नायक पल शाहा लाई सोही कार्यक्रम मा सम्मान गरीयको हो । पल शाह लाइ स्वागत तथा सम्मान […]
दंगीशरण महोत्सवमा नायक पल शाहा आउँदै
दाङ, ८ माघ । प्रथम दंगीशरण कृषि पर्यटन तथा ब्यापारीक महोत्सव मा भोली माघ ९ गते नेपाली सिनेमा का नायक पल शाहा दाङ आउने भएका छन् । स्थानिय स्तरमा पर्यटन प्रबन्धन संगै कला संस्कृतिलाई जगेर्ना गर्ने मुल उद्देश्यले आयोजना गगरीएको १५ दिनसम्म चल्ने उक्त महोत्सवमा भोली माघ ९ गते सुपर स्टार नायक पहल शाह दाङ […]

