16 Feb, 2026
ब्रेकिङ न्युज

‘कमेडी च्याम्पियन’को टीम चढेको कार टिप्परसँग ठोक्कियो, ६ घाइते, एक गम्भीर

राप्ती राजमार्गको मापदण्डको विषयमा सरोकारवालासँग छलफल

स्कुल भ्यान दुर्घटना हुँदा २३ जना विद्यार्थी घाइते

स्वतन्त्र उम्मेदवार भरत दर्नालसहित युवा नेता लिला विक एमाले प्रवेश

दीपिका बैम्फु मगर र खेम सेन्चुरीको दमदार आवाजमा नजर त्यतै छ सार्वजनिक

फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि मनोनयन दर्ता, क्षेत्र नं.३ बाट सबै भन्दा बढि

जेन–जी अगुवा सुदन गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टी को तर्फबाट उम्मेदवार बनेका छन्

समाचार

1 min read

राप्ती राजमार्गको मापदण्डको विषयमा सरोकारवालासँग छलफल

   राप्ती राजमार्ग अन्तर्गत(अमिलिया–तुलसीपुर–सल्यान–रुकुम खण्ड) को सडक मापदण्ड सम्बन्धमा आज कपुरकोट क्षेत्रका स्थानीय बासिन्दा, छत्रेश्वरी…

Latest News

1 min read

राप्ती राजमार्गको मापदण्डको विषयमा सरोकारवालासँग छलफल

   राप्ती राजमार्ग अन्तर्गत(अमिलिया–तुलसीपुर–सल्यान–रुकुम खण्ड) को सडक मापदण्ड सम्बन्धमा आज कपुरकोट क्षेत्रका स्थानीय बासिन्दा, छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकी,उपाध्यक्ष प्रविना कुमारी श्रेष्ठका साथै अन्य स्थानीय सरोकारवालाहरू तथा बागचौर नगरपालिकाका नराप्ती विषयमा विषयमा गरप्रमुख जनकराज गौतम सँग समन्वय तथा छलफल बैठक सम्पन्न भएको छ। बैठकका क्रममा सल्यान जिल्लाका संघीय प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारहरू नेकपा (एमाले) […]
1 min read

स्कुल भ्यान दुर्घटना हुँदा २३ जना विद्यार्थी घाइते

बागलुङ, २०८२ माघ २९ — बागलुङ नगरपालिका–३ स्थित शिवधारा चोक नजिकको भित्री सडक खण्डमा स्कुल भ्यान दुर्घटना हुँदा २३ जना विद्यार्थी घाइते भएका छन्। न्यू एभरेष्ट बोर्डिङ स्कुल, रामरेखा (बागलुङ नगरपालिका–१) को ग ३ च ८६२१ नम्बरको स्कुल भ्यान विद्यालयबाट विद्यार्थीहरूलाई घरतर्फ पुर्‍याउने क्रममा रातामाटा तर्फ जाँदै गर्दा दिउँसो करिब ४:३० बजे सडकबाट अन्दाजी ५०–६० […]
1 min read

स्वतन्त्र उम्मेदवार भरत दर्नालसहित युवा नेता लिला विक एमाले प्रवेश

दाङ, २७ माघ । दाङ निर्वाचन क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारी दिएका भरत दर्नाल नेकपा (एमाले) मा प्रवेश गरेका छन् । दर्नालसँगै नेकपा निकट युवा नेता लिला विक पनि एमालेमा प्रवेश गरेका छन् । मंगलबार तुलसीपुरमा आयोजित एक कार्यक्रममा एमाले महासचिव शंकर पोखरेलले दर्नाल र विकलाई पार्टीमा स्वागत गरेका हुन् । कार्यक्रममा बोल्दै महासचिव […]
1 min read

तुलसीपुरमा दोस्रो लुम्बिनी प्रदेश स्तरिय खुला तेक्वान्दो प्रतियोगिता सुरु

कार्तिक ११ तुलसिपुर दाङ । दाङको तुलसिपुरमा आज देखि दोस्रो लुम्बिनी प्रदेश स्तरिय खुला तेक्वान्दो प्रतियोगिता २०८१ सुरु भएको छ । नेपाल तेक्वान्दो संघ लुम्बिनी प्रदेशको आयोजनामा अरनिको मैदान तुलसिपुरमा संचालित प्रतियोगिताको नेपाली काग्रेसका केन्द्रिय सदस्य तथा पुर्व सिचाइ मन्त्री माननीय दिपक गिरिले उद्घाटन गर्नु भएको हो । उद्घाटन समारोह लाई सम्बोधन गर्दै गिरिले सिङ्गो […]

1 min read

चाडपर्वलाई मद्यनजरगर्दै संचालन गरिएको १० दिने सरसफाइ अभियान सम्पन्न

कात्तिक ११ दाङ युवा विद्यार्थी हरुको अग्रसरमा तुलसीपुरमा संचालन गरिएको १० दिने सरसफाइ अभियान हिजो सनिवार सम्पन्न भयको छ । महान चाडपर्वलाई मद्यनजर गर्दै सुन्दर र स्वच्छ तुल्सीपुर बनाउने उद्देश्यका साथ राजु बि.कको व्यवस्थापनमा भएको १० दिने सरसफाइ अभियान हिजो सनिवार सम्पन्न गरिएको हो। बिहान ६:३० देखि ८ सम्म लगातार १० दिन संचालन गरिएको उक्त […]

1 min read

रोल्पा देखी दाङ आउदै गरेको गाडी दुर्घटना हुँदा दुईजनाको मृत्यु

कात्तिक १० दाङ । राप्ती राजमार्ग अन्तर्गत दाङ तुल्सीपुर ३ साततलेमा गाडी दुर्घटना हुँदा तीन जना गम्भीर घाइते भएका छन् भने दुईजनाको मृत्यु भएको छ। रोल्पाको कोईलाबाट दाङतर्फ आउँदै गरेको रा १ ज ८२२ नं.को चालक सहित पाँचजना सवार डबल क्याप जिप तुलसीपुर ३ साततलेमा दुर्घटना हुदा ३ जना गम्भीर घाइते र २ जनाको मृत्यु […]

1 min read

बर्ष उत्कृष्ट प्रिन्सिपल अवार्ड गोरखा मावि तुलसीपुरका जिएमलाई

दाङ, ९ कार्तिक । गोरखा माध्यामिक विद्यालय तुलसीपुरका प्रिन्सिपल विजयमान जिएमले बर्ष उत्कृष्ट प्रिन्सिपल अवार्ड प्राप्त गरेका छन् । अष्ट्रेलियन युनिभर्सिटी, क्यानबेरामा करेज रिडर्सद्वारा प्रस्तुत २०२४ को बर्ष उत्कृष्ट अवार्ड गोरखा माध्यामिक विद्यालय तुलसीपुरका प्रिन्सिपल विजयमान जिएमले  प्राप्त गरेका हुन् । उनलाई अष्ट्रेलियामा भएको कार्यक्रममा उक्त अवार्ड प्रदान गरिएको थियो । त्यस्तै गोरखा मोडेल स्कुल […]

1 min read

कात्तिक ८ पोखरा सहकारी ठगी आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अनुसन्धानका लागि थप ७ दिन म्याद थपिएको छ । सहकारी ठगी आरोपमा पक्राउ परेका लामिछानेलाई जिल्ला अदालत, कास्कीका ६ नम्बर न्यायाशीध चन्द्रकान्त पौडेलको इजलासले रविसहित छविलाल जोशी र लिला पछाई‌ंलाई पनि थप ७ दिन म्याद थप्न अनुमति दिएको हो। […]

1 min read

कुलमान घिसिङलाई हटाउनुपर्ने आवश्यकता महसुस नगरेको छैन:मन्त्री खड्का

कात्तिक ८ काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउनुपर्ने आवश्यकता आफूले महसुस नगरेको बताएका छन्। बुधबार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई अहिलै हटाउनुपर्ने आवश्यकता आफूले महसुस नगरेको बताएका हुन् । आफुले आफ्नो नीति, योजना तथा कार्यक्रमलाई प्रभावकारी रूपमा अघि […]

1 min read

महासचिव विप्लव दाङ आउँदै

कार्तिक ६,दाङ नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी दाङ आउने भएका छन् । नेकपा दाङको आयोजनामा हुने सर्वपक्षीय भेटघाट एवम अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्न विप्लव दाङ आउन लागेका दाङ जिल्ला इन्चार्ज सविन सिले बताएका हुन् । नेकपाका केन्द्रीय सदस्य एवम दाङ जिल्ला इन्चार्ज सविन सीले कार्तिक ८ गते राप्ती गाउँपालिका देउखुरी दाङको सभाहलमा आयोजना गरिएको […]

1 min read

मधेश, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

५ कात्तिक । जल तथा मौसम विज्ञान विभागद्वारा आज यहाँ जारी विज्ञप्तिमा मधेश, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना समेत रहेको बताइएको छ । हाल देशभर पश्चिमी एवं स्थानीय वायुको प्रभाव कायमै रहेको छ । यही प्रभावका कारण लुम्बिनी र मधेश प्रदेशलगायत देशको पहाडी भागमा आंशिकदेखि साधारणतया […]

1 min read

रास्वपाका सभापति रवि लामिछानेलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गरिने

कात्तिक ४ पोखरा पूर्वगृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । सहकारीको रकम अपचलन गरेको अभियोगमा अनुसन्धानका निम्ति पक्राउ परेका पूर्वगृहमन्त्री लामिछाने लाई कास्की जिल्ला अदालतले ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न कास्की प्रहरीलाई अनुमति दिएको हो । उनलाई पोखरामा रहेको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा […]

1 min read

देशका केहि भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने

कात्तिक ४ आइतबार ! हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै स्थानीय वायुको पनि केही प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले कोशी, मधेश, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने जानकारी दिएको छ । यस्तै कोशी, मधेश, बागमती र कर्णाली, गण्डकी र सुदूरपश्चिम […]