21 Sep, 2026
ब्रेकिङ न्युज

‘कमेडी च्याम्पियन’को टीम चढेको कार टिप्परसँग ठोक्कियो, ६ घाइते, एक गम्भीर

बाढीमा बेपत्ता बाबु-छोराको तीन सातासम्म पत्ता नलागेपछि कुशको शव बनाएर अन्त्येष्टि गरिँदै

सवारी दुर्घटनामा ज्यान गुमाएकी कल्पना डाँगीको ४५ औँ पुण्यतिथिमा मानव सेवा आश्रममा भोजन दान

भोटेकोशी बाढी पीडितलाई तुलसीपुर उपमहानगरको ठूलो राहत: प्रतिपरिवार रु १ लाख नगद र कक्षा १२ सम्म निःशुल्क शिक्षा

गिद्ध संरक्षणमा योगदान पुर्‍याएको भन्दै नेपाल टेलिभिजनका दाङ संवाददाता डाँगी सम्मानित

स्थापनाकै पहिलो वर्षमा लुम्बिनी स्मार्ट स्कूललाई ऐतिहासिक सफलता: Teachers’ Futsal Tournament को उपाधि कब्जा

सामाजिक सञ्जालमा देखेको भिडियोले छोयो मन, विपन्न विद्यार्थीलाई राजु यरीले गरे विद्यालय पोशाक सहयोग

समाचार

1 min read

बाढीमा बेपत्ता बाबु-छोराको तीन सातासम्म पत्ता नलागेपछि कुशको शव बनाएर अन्त्येष्टि गरिँदै

दाङ, ४ असोज । रसुवाको भोटेकोशीमा आएको भीषण बाढीपछि बेपत्ता भएका दाङका बाबु-छोराको तीन साता…
1 min read

सवारी दुर्घटनामा ज्यान गुमाएकी कल्पना डाँगीको ४५ औँ पुण्यतिथिमा मानव सेवा आश्रममा भोजन दान

Latest News

1 min read

बाढीमा बेपत्ता बाबु-छोराको तीन सातासम्म पत्ता नलागेपछि कुशको शव बनाएर अन्त्येष्टि गरिँदै

दाङ, ४ असोज । रसुवाको भोटेकोशीमा आएको भीषण बाढीपछि बेपत्ता भएका दाङका बाबु-छोराको तीन साता बितिसक्दा समेत कुनै अत्तोपत्तो नभएपछि परिवारले कुशको शव बनाएर अन्त्येष्टि गर्ने भएका छन्। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३, दमार गाउँ निवासी गोपीलाल रोका र उनका छोरा लालबहादुर रोकाको आइतबार शितलपुर आर्यघाटमा सनातन हिन्दू परम्परा अनुसार अन्तिम संस्कार गर्न लागिएको हो। […]
1 min read

सवारी दुर्घटनामा ज्यान गुमाएकी कल्पना डाँगीको ४५ औँ पुण्यतिथिमा मानव सेवा आश्रममा भोजन दान

दाङ, तुलसीपुर तुलसीपुर–११ कटाहाकी दिवंगत कल्पना डाँगीको ४५औँ दिनको पुण्यतिथिको अवसरमा डाँगी परिवारले मानव सेवा आश्रममा रहेका आश्रितहरूलाई भोजन गराएको छ। कल्पना डाँगीको सम्झनामा परिवारले आश्रममा रहेका १०० भन्दा बढी आश्रितहरूलाई भोजन दान गरेको हो। परिवारले दिवंगतको सम्झनालाई सामाजिक तथा परोपकारी कार्यसँग जोड्दै आश्रममा रहेका सहाराविहीन व्यक्तिहरूलाई खाना खुवाउने कार्यक्रम आयोजना गरेको जनाएको छ। कल्पना […]
1 min read

भोटेकोशी बाढी पीडितलाई तुलसीपुर उपमहानगरको ठूलो राहत: प्रतिपरिवार रु १ लाख नगद र कक्षा १२ सम्म निःशुल्क शिक्षा

तुलसीपुर दाङ — तुलसीपुर उपमहानगरपालिकाले विनाशकारी भोटेकोशी बाढीमा परी ज्यान गुमाएका तथा बेपत्ता भएका आफ्ना नगरबासीका परिवारलाई ठूलो आर्थिक सहयोगका साथै उनीहरूका सन्तानलाई कक्षा १२ सम्म निःशुल्क पढाउने निर्णय गरेको छ। उपमहानगरपालिकाको ५२ औं कार्यपालिका बैठकले बाढीमा ज्यान गुमाएका तथा बेपत्ता भएका व्यक्तिका परिवारलाई राहत स्वरूप जनही १ लाख रुपैयाँका दरले नगद उपलब्ध गराउने निर्णय पारित […]
1 min read

सगरमाथा बोर्डिङ स्कुलको १७ औँ बार्षिकोत्सव सम्पन्न

दाङ, ५ फागुन । दाङको तुलसीपुर ९ वेलुवामा रहेको सगरमाथा बोर्डिङ स्कुलको १७ औँ बार्षिकोत्सव सम्पन्न भएको छ । बार्षिक उत्सव कार्यक्रमलाइ सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहेका तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्काले बालबालिकालाई किताबी ज्ञानमा मात्र उन्मुख नगराइ भविष्यमा श्रम बेचेर खान सक्ने बनाउनुपर्ने बताएका हुन । उनले बालबालिकाको पहिलो पाठशाला घर भएकाले आमाबाबुले […]

1 min read

नेपालले नेदरल्याण्ड्सलाई ९ विकेटले हरायो

काठमाडौं, ५ फागुन । नेपालले नेदरल्याण्ड्सलाई ९ विकेटले हराएको छ । कुशल भुर्तेलको उत्कृष्ट बलिङ र ब्याटिङको मद्दतमा आइसिसी विश्वकप लिग २ क्रिकेटमा नेपालले विजयी सुरुवात गरेको छ । पहिलो खेलमा नामिवियासँग ४ विकेटले हारेको नेपालले १५ दशमलव २ ओभरमा १ विकेट गुमाउँदै लक्ष्य भेट्टाएको हो । अन्तिममा १ रन चाहिएको बेला अनिलले चौका हानेपछि […]

1 min read

पत्रकारितामा रुचि थियो समयले कलाकार बनायो : धुर्मुस

दाङ, ५ फागुन । चर्चित हास्य व्यङ्ग्य कलाकार सिताराम कट्टेल धुर्मुसले कलाकार र पत्रकारको सम्बन्ध नङ र मासुको जस्तो रहेको बताएका हुन । आफू सुरुका दिन पत्रकार बन्ने इच्छाले काठमाडुमा पत्रकारि पढेको र केहि समय पत्रकारिता गरेता पनि कलाकारिता प्रवेश गरेको बताएका हुन । चलचित्र पत्रकार संघ दाङ शाखाले शनिवार तुलसीपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा […]

1 min read

तुलसीपुर महोत्सवमा आज धुर्मुस र सुन्तली आउँदै

शरद रेग्मी  दाङ :   तुलसीपुर महोत्सव–२०८० मा शुक्रवार अधिकांश स्टलहरूमा  भीडभाड देखिए भने २ बजेपछि महोत्सवमा दर्शकको संख्या त्यसअघिको तुलनामा दोब्बर वृद्धि भएको आयोजकले जनाएको छ । शुक्रवार मात्रै करिब २० हजार दर्शकले मेला अवलोकन गरेका छन् । केही दिन यता महोत्सवमा सामग्री खरिदको गति तीब्र भएको छ । शुक्रबार  सामान किनबेच आजसम्मकै बढी भएको वाणिज्य […]

1 min read

महोत्सबमा कलाकार लाई हानेको ढुङ्गा लाग्दा दर्शक घाइते, प्रहरी बेखवर

दाङ, ३ फागुन । दाङको तुल्सिपुरमा र्यापर लाउरेले गीत गाउँदै गर्दा हानिएको ढुङ्गा साउन्ड सिस्टम (speaker) मा लागि रिटर्न आउदा एक जना दर्शकको टाउकोमा चोट लागेको छ । चोट लाग्ने सल्यान घर भै हाल तुलसीपुर बहुप्राविधिक शिक्षालयमा अध्यनरत विद्यार्थी देपेश खड्का रहेका छन् । उक्त घटनाको बारेका बुझ्दा ईलाका प्रहरी कार्यलय तुलसीपुरका प्रमुख (DSP) ठाकुर […]

1 min read

दाङमा अज्ञान समूहको गोली प्रहारद्वारा एक प्रहरीको मृत्यु

दाङ, ३ फागुन । दाङमा अज्ञान समूहको गोली प्रहारद्वारा एक प्रहरीको मृत्यु भएको छ । दाङ घोराहीको दामोदर चोकमा डिउटीमा खटिएका प्रहरी जवान धनमाया थापाको आज्ञात समूहले गोली प्रहार गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले बताएको छ । विहीबार साँझ साढे ८ बजेतिर पल्सर ‘टु ट्वाईन्टीमा’ आएकाहरुले गोली प्रहार गरेको प्रहरीले बताएको छ । […]

1 min read

तुलसीपुर महोत्सवको बाल उद्यानमा खुलेआम लुटतन्त्र

दाङ, ३ फागुन । वरिपरि टिनै टिनको घेराबार । त्यसको बीचमा कडा सुरक्षा व्यवस्था । अनि एक छेउमा व्यवस्थित स्टेज त्यसमा विभिन्न मनोरञ्जनका कार्यक्रमहरू । अर्को छेउमा बिचमा बाल उद्यान र त्यसको आडमा लुटतन्त्र । कुनै पनि अस्थायी प्रयोजनका लागि व्यवसायीक कारोबार गर्दा सम्बन्धित ठाउँमा रहेको आन्तरिक राजश्व कार्यालयबाट अस्थायी पान नम्बर लिनुपर्ने कानुनी व्यवस्था […]

1 min read

रमाइलोका नाउँमा सोझा जनता लुट्दै खुलेआम जुवा

दाङ, २ फागुन । अहिले देशभर विभिन्न किसिमका मेला महोत्सब चलिरहेका छन । यहीँ समयमा दाङका दुई ठुला सहर घोराही र तुलसीपुरमा पनि विभिन्न संघ संस्थाको आयोजनामा पर्यटन प्रबर्धन गर्ने मुल उद्देश्यका साथ मेला महोत्सव संचालन भैरहेको छ । तर दाङका मेला महोत्सब भने अन्य स्थानका भन्दा अल्लि फरक देखिएका छन । दाङ चेम्बर अफ […]

1 min read

आयोजकलाई भयो दर्शक समाल्न गार्हो ,उर्लीयो तुलसीपुर महोत्सबमा

तुलसीपुर,२ फाल्गुन स्थानीय वस्तुको प्रवर्धन समृद्ध नेपालको निर्माण हाम्रो अभियान भन्ने मूल नाराका साथ तुल्सीपुर उद्योग वाणिज्य सङ्घले आयोजना गरेको महोत्सवको आज आठौ दिनमा आज सम्मकै धेरै दर्शकहरूले मैदान भरिभराउ भयको थीयो । महोत्सवमा आज चर्चित गायक खुमन अधिकारी , गायिका जोती मगर , मोडेल नीशु श्रीपाली ,गायक देबेन्द्र बस्नेत ,गायक नबीन ओली  लगायतले आफ्नो […]

1 min read

आज विद्याकी देवी सरस्वतीको पूजाअर्चना गरेर आज श्रीपञ्चमी मनाइँदै

आज विद्याकी देवी सरस्वतीको पूजाअर्चना गरेर आज श्रीपञ्चमी मनाइँदै छ । वसन्त पञ्चमी पनि भनिने आजको दिनमा सरस्वती मन्दिरहरुमा पूजा गर्नेहरुको चहलपहल छ । यस दिनलाई विद्या, बुद्धि, कला र संगीतको उन्नयनसँग गाँसिएको मौलिक पर्वका रूपमा मनाइन्छ । सरस्वती प्रकट भएको दिन अर्थात् सरस्वती जयन्ती मानेर आजकै दिन सरस्वतीलाई विद्याकी देवीका रूपमा पूजा-आराधना गर्ने प्रचलन […]