06 Sep, 2026
ब्रेकिङ न्युज

‘कमेडी च्याम्पियन’को टीम चढेको कार टिप्परसँग ठोक्कियो, ६ घाइते, एक गम्भीर

त्रिशूली ३ ‘ए’को सुरुङभित्र १० दिनपछि सञ्जय साहको जीवितै उद्धार: अन्यलाई पनि बचाउने आशा पलायो

सक्सेस एकाडेमीद्वारा मन्दिर सरसफाइसँगै , उपयोगी सामग्री वितरण

तुलसीपुरमा गन्तव्य कुरियरको शाखा सञ्चालनमा, ‘घरघरबाट सेवा’ दिने लक्ष्य

जटिल बन्दै शव व्यवस्थापन, चितवनका बेवारिसे शव डीएनए संकलन र संकेत राखेर गाडिने

तुलसीपुरका मोबाइल व्यवसायीको बाढीपीडितलाई सहयोग, राहत कोषमा ८७ हजार ५५९ रुपैयाँ

भोटेकोशी बाढीपीडितको पीडामा ‘सक्सेस एकाडेमी’को सहारा, एक दिनको तलब सहयोग

समाचार

1 min read

त्रिशूली ३ ‘ए’को सुरुङभित्र १० दिनपछि सञ्जय साहको जीवितै उद्धार: अन्यलाई पनि बचाउने आशा पलायो

भोटेकोसी-त्रिशूली बाढीका कारण माथिल्लो त्रिशूली-३ ए जलविद्युत् आयोजनाको सुरुङमा थुनिएको दसौँ दिन आज शुक्रबार उद्धार…

Latest News

1 min read

त्रिशूली ३ ‘ए’को सुरुङभित्र १० दिनपछि सञ्जय साहको जीवितै उद्धार: अन्यलाई पनि बचाउने आशा पलायो

भोटेकोसी-त्रिशूली बाढीका कारण माथिल्लो त्रिशूली-३ ए जलविद्युत् आयोजनाको सुरुङमा थुनिएको दसौँ दिन आज शुक्रबार उद्धार गरिएका मेकानिकल फोरम्यान सञ्जय साहले घटनाका दिन ४५ जनासम्म रहेको बताएका छन्। उद्धारपछि काठमाडौँ ल्याएर अस्पतालमा भर्ना गरिएका साहले संक्षिप्त प्रतिक्रिया दिँदै बाढी आएको दिन ४०-४५ जना रहेको जानकारी दिएका हुन्। ‘म कन्ट्रोल रुममा अपरेटरको काम गर्थेँ। अरू टाइमा ५/६ जना मात्रै हुन्थ्यौँ। […]
1 min read

सक्सेस एकाडेमीद्वारा मन्दिर सरसफाइसँगै , उपयोगी सामग्री वितरण

तुलसीपुर, १८ दाङ । विद्यार्थीलाई केवल पाठ्यपुस्तकको ज्ञानमा सीमित नराखी सामाजिक उत्तरदायित्व, सरसफाइ र सेवाभावको संस्कार सिकाउने उद्देश्यले सक्सेस एकाडेमीले मन्दिर सरसफाइ तथा उपयोगी सामग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ। तुलसीपुर–९, थर्कुडाँडास्थित शिव मन्दिरमा कक्षा ७ का विद्यार्थीहरूले सरसफाइ अभियान सञ्चालन गर्नुका साथै मन्दिरका लागि आवश्यक कुर्सी वितरण गरेका छन्। विद्यार्थीहरूले मन्दिर परिसरमा रहेको फोहोर […]
1 min read

तुलसीपुरमा गन्तव्य कुरियरको शाखा सञ्चालनमा, ‘घरघरबाट सेवा’ दिने लक्ष्य

भदौ १४, तुलसीपुर । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कुरिएर सेवा विस्तार गर्ने उद्देश्यसहित गन्तव्य कुरिएर सर्भिस प्रालि.ले दाङको तुलसीपुरमा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ। तुलसीपुरमा आयोजित एक कार्यक्रमबीच शाखाको उद्घाटन गरिएको हो। उद्घाटन कार्यक्रममा पत्रकार, समाजसेवी, व्यवसायी तथा स्थानीयवासीको सहभागिता रहेको थियो। कार्यक्रममा बोल्दै गन्तव्य कुरिएरका निर्देशक तिलक केसीले पछिल्लो समय देश तथा विदेशमा रहेका […]
1 min read

गणेश डाँगी को “तिमि मेरै थियौं” सार्बजनीक

लोक दोहरी गायक तथा सर्जक गणेश डाँगी गगन को तीमी  मेरै थीयौ बोल  को गीत बजार मा सार्बजनीक भयको छ l गणेश डाँगी `गगन´ काे शब्द संगित रहेको गितमा गणेश डाँगी र देवि बस्नेतले स्वर दिएका छन। गीतमा भगवती मगर, दिप श्रेष्ठ, पूर्ण केसी, कैलाश बुढाथोकी, निशा बुढाथोकी, सरोज रेग्मी र अमृत बुढा मगरकाे अभिनय […]

1 min read

मोरङको राठी इन्डष्ट्रिजमा आगलागी

२९ वैशाख, विराटनगर । मोरङको बूढीगंगा मा रहेको बिजुलीका सामान बनाउने एउटा उद्योगमा आगलागी भएको छ । बूढीगंगा गाउँपालिका–५ मा राजेन्द्रकुमार राठीले सञ्चालन गरेको राठी इन्डष्ट्रिजमा आगलागी भएको हो । यो उद्योगले बिजुलीका बल्ब र स्वीच उत्पादन गर्दै आएको छ । शुक्रबार बिहान २ बजेदेखि लागेको आगो निभाउने प्रयास भइरहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार […]

1 min read

नारायणपुर महोत्सवमा लालुमै गायक र कमल गाउलेको प्रस्तुती

दाङ, २४-वैशाख- नारायणपुर उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालन ‘चौथो नारायणपुर कृषि, पर्यटन तथा व्यापार महोत्सव २०८०’ को आज एघारौं दिन हास्य कलाकार कमल गाउँले र लोक गायक तथा मोडेल  सन्दिप न्यौपानेले आफ्नो प्रस्तुति दीयाका थीय । नारायणपुरमा हाटबजार व्यवस्थापनका लागि आयोजना गरिएको महोत्सवमा आज आइतबार हाँस्य कलाकार गाउँले र लोक गायक न्यौपानेले प्रस्तुति दिएका हुन् […]

1 min read

कपुरकोट बाटा तुलसीपु आउदै गरेको जीप दुर्घटना, ५ जना घाईते

तुलसीपुर, २२ बैशाख / कपुरकोटबाट तुलसीपुरतर्फ आउदै गरेको रा १ च ३२१ नम्बरको जिप र रा ८ प १६ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएर  तुलसीपुर उपमहानगरपालिका ३ सिरखोलामा खस्दा ५ जना घाइते भयको प्रहरीले जानकारी दिएको छ। शुक्रबार बिहान ११:४० मा पिकअप जिप र मोटरसाइकल ठोक्किएर दुर्घटना भएको थियो।  दुर्घटनामा मोटरसाइकल चालक र जिपमा सवार […]

1 min read

तनहुँ क्षेत्र नम्बर १ मा स्वर्णिम वाग्ले विजयी

तनहुँ । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा. स्वर्णिम वाग्ले भारी मतले विजयी भएका छन् । निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई भन्दा १४ हजार ७ सयभन्दा बढी मत ल्याएर उनी विजयी भएका हुन् । वाग्लेले ३४ हजार ९१८ पाउँदा भट्टराईले २० हजार १२२ मत पाएका […]

1 min read

श्रीमतीको हत्या आरोपमा १ जना पक्राउ

१० वैशाख, दाङ । दाङमा आफनै श्रीमतीको हत्या गरेर फरार भएको आरोपमा प्रहरीले  १ जनालाई पक्राउ गरी आज सार्बजनीक गरेको छ । पक्राउ पर्नेमा  घोराही उपमहानगरपालिका–१२ रतनपुरका ४१ वर्षीय मेघराज केसी रहेका छन्  । घोराही उपमहानगरपालिका–१२ रतनपुरकाकी ४० वर्षीय श्रीमती शारदा केसीको हत्या गरी फरार रहेका प्रहरीको दाबी छ । मेघराजलाई प्रहरीले वैशाख ८ गते […]

1 min read

एचआर मगर टीका सानुको पहलमा चन्द्रलाल बिकको घर शिलान्यास

तुलसीपुर । अनलाइन टिभि पत्रकार संघ नेपाल दाङ शाखा र लोकदोहोरी गायिका टीका सानुको पहलमा तुलसीपुर वडा नं. १६ मा कोठा भाडामा बस्दै आएका चन्द्रलाल बिकको घर शिलान्यास गरिएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं ७ का वडा अध्यक्ष राम बहादुर जीसी र गायिका टिका सानुले संयुक्तरुपमा सिलान्यास गरेका हुन् । शनिबार एक कार्यक्रम गरी […]

1 min read

महिलालाई मारेको बाघलाई नियन्त्रणमा ल्याईयो

धनगढी । घास काट्न गायकी महीलालाई बाघले हीजो लागेको थीयो l कञ्चनपुरको बेलौरी नगरपालिका–८ को खप्टीनालामा स्थानीय महिलालाई आक्रमण गरेर मारेको बाघलाई प्राविधिक टोलीले  आज नियन्त्रणमा लिएको छ । घाँस काट्ने क्रममा आक्रमण गंगा चन्दलाई लगेको बाघलाई बर्दिया राष्ट्रिय निकुञ्जबाट आएको प्राविधिक टोलीले शनिबार बिहान नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता […]

1 min read

घास काट्दै गरेकी महीलाई लाई बाघ ले लग्यो

धनगढी । कञ्चनपुर बेलौरी नगरपालिका–८ पचुँइकी  गंगादेवी चन्द घाँस काटिरहेको अवस्थामा बाघले आक्रमण गरेर बेपत्ता बनाएको छ । बेपत्ता भएकी प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश डांगीले नेपाल भारत सीमा क्षेत्र नजिकै पर्ने खप्टिनालामा घाँस काट्ने क्रममा चन्दलाई बाघले लगेको बताए । उनीसँगै रहेका अन्य महिलाहरुले भने […]

1 min read

पछिल्लो समय कोराना का नया बीरामीहरु दीन प्रतीदी बढ्दै

काठमाडौं। पछिल्लो समय कोराना का नया बीरामीहरु दीन प्रतीदी बढ्दै गयका छन l पछील्नो २४ घण्टामा थप १०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ६४५  नमूनामध्‍य४५६ जनाको पीसीआर परीक्षण गर्दा ७२ जना र १ हजार १८९ जनाको एन्टीजेन परीक्षण गर्दा ३१ जना गरी १०३ जनामा कोरोना सक्रमण देखिएको हो […]