18 Apr, 2026
ब्रेकिङ न्युज

‘कमेडी च्याम्पियन’को टीम चढेको कार टिप्परसँग ठोक्कियो, ६ घाइते, एक गम्भीर

तुलसीपुरमा जनप्रतिनिधि र पत्रकारबीच फुट्सल प्रतियोगिता, जनप्रतिनिधि टोली विजयी

स्थानीय शासन सुदृढीकरणका लागि दाङमा प्रदेशस्तरीय सह–सृजना कार्यशाला

धारीलो हतीयार सहीत ८ जना पक्राउ

दाङ जिल्ला फोटोग्राफर एसोसिएसनद्वारा भित्तेपात्रो–२०८३ को विमोचन

दुईवटा मोटरसाइकल  एकआपसमा ठोक्किए, आगलागी हुदा  तीन जना विद्यार्थीको जलेर ज्यान गयो

तुलसीपुर मोबाइल तथा इलेक्ट्रोनिक्स ब्यबसायी समितिको अध्यक्ष मा बस्नेत

समाचार

1 min read

तुलसीपुरमा जनप्रतिनिधि र पत्रकारबीच फुट्सल प्रतियोगिता, जनप्रतिनिधि टोली विजयी

दाङको तुलसीपुरमा जनप्रतिनिधि र पत्रकारबीच मैत्रीपूर्ण फुट्सल प्रतियोगिता भएको छ । तुलसीपुर उपमहानगरपालिका–९ दोघरेमा रहेको…

Latest News

1 min read

तुलसीपुरमा जनप्रतिनिधि र पत्रकारबीच फुट्सल प्रतियोगिता, जनप्रतिनिधि टोली विजयी

दाङको तुलसीपुरमा जनप्रतिनिधि र पत्रकारबीच मैत्रीपूर्ण फुट्सल प्रतियोगिता भएको छ । तुलसीपुर उपमहानगरपालिका–९ दोघरेमा रहेको लुम्बिनी फ्युचर पाथद्वारा सञ्चालित लुम्बिनी स्मार्ट स्कुलको आयोजनामा आज शुक्रबार मैत्रिपूर्ण फुट्सल प्रतियोगिता भएको हो । प्रतियोगितामा विभिन्न वडाका जनप्रतिनिधि र पत्रकारहरूको सहभागिता रहेको थियो । प्रतिस्पर्धात्मक खेलमा जनप्रतिनिधि टोलीले उत्कृष्ट प्रदर्शन गर्दै ५–२ गोलअन्तरले पत्रकार टोलीलाई पराजित गर्दै उपाधि […]
1 min read

स्थानीय शासन सुदृढीकरणका लागि दाङमा प्रदेशस्तरीय सह–सृजना कार्यशाला

दाङ ३, वैशाख । प्रदेश तथा स्थानीय शासन सुदृढीकरण कार्यक्रम अन्तर्गत दाङमा प्रदेशस्तरीय सह–सृजना कार्यशाला गोष्ठी सुरु भएको छ। स्थानीय तहमा नागरिक संलग्नता र जवाफ देहितालाई संस्थागत गर्ने उद्देश्यसहित बेस संस्थाको आयोजना कार्यशाला गोष्ठी दंगीशरण गाउँपालिका चखौरामा सञ्चालन भइरहेको छ। बेस संस्थाको आयोजनामा तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको प्रदेश तथा स्थानीय शासन […]
1 min read

धारीलो हतीयार सहीत ८ जना पक्राउ

तुलसीपुर, १ बैशाख । तुलसीपुर क्षेत्रमा गुण्डा गर्दी शैलीमा अराजक तरिकाले गतिविधि गरेको आरोपमा प्रहरीले ८ जनालाई पक्राउ गरी कारवाही प्रक्रिया अघि बढाएको छ । पक्राउ पर्नेहरुमा तुलसीपुर उपमहानगरपालिका १२ बस्ने बर्ष २० को प्रकाश छन्तेल , वडा नम्वर ६ बस्ने बर्ष २१ को कमल खडका, सोहि वडाका २१ बर्षको टेकम डाँगी, बर्ष १८ को प्रशान्त […]
1 min read

दंगीशरण महोत्सवमा नायक पल शाहा आउँदै

दाङ, ८ माघ । प्रथम दंगीशरण कृषि पर्यटन तथा ब्यापारीक महोत्सव मा भोली  माघ ९ गते  नेपाली सिनेमा का नायक पल शाहा दाङ आउने भएका छन्  । स्थानिय स्तरमा पर्यटन प्रबन्धन संगै कला संस्कृतिलाई जगेर्ना गर्ने मुल उद्देश्यले आयोजना गगरीएको १५ दिनसम्म चल्ने उक्त महोत्सवमा भोली  माघ ९ गते सुपर स्टार नायक पहल शाह  दाङ […]

1 min read

महोत्सवको को रौनक ले दर्शक तान्दै ,प्रथम दंगीशरण महोत्सव : भोलि लोकदोहोरी गायक खाँण र रेग्मी आउँदै

दाङ :  गत पुस २८ गतेदेखि दंगीशरण गाउँपालिका ६ ठन्डी बजारमा सञ्चालित प्रथम दंगीशरण कृषि पर्यटन तथा व्यापारिक महोत्सवको पाचौँ दिन बिहीबार राष्ट्रिय लोक लोकदोहोरी गायक रामजी खाँण ,  गायक प्रकाश रेग्मी लगायतका कलाकारहरू आउने भएका छन् ।  माघ ८ गतेसम्म सञ्चालन हुने महोत्सवमा  लोकदोहोरी गायक खाँण लगायतका  चर्चित राष्ट्रिय तथा  स्थानीय कलाकारहरूको प्रस्तुती रहने महोत्सव मूल आयोजक समितिका संयोजक […]

1 min read

प्रथम दंगीशरण कृषि पर्यटन तथा व्यापारिक महोत्सवको तेस्रो दिन ५ हजार बढिले गरे अवलोकन

दाङ : गत पुस २८ गतेदेखि दंगीशरण गाउँपालिका ६ ठन्डी बजारमा सञ्चालित प्रथम दंगीशरण कृषि पर्यटन तथा व्यापारिक महोत्सवको तेस्रो दिन ५ हजार बढिले अवलोकन गरेका छन् ।   महोत्सवमा  मङ्गलबार ५ हजार बढिले अवलोकन गरेको महोत्सव मूल आयोजक समितिका संयोजक अजय बुढाथोकीले जानकारी दिए  ।  उनका अनुसार  १० दिनसम्म चल्ने महोत्सवमा चर्खे पिङ, बाल उद्यान, […]

1 min read

आज बाट सुरु भयो प्रथम दंगीसरण कृषि पर्यटन तथा ब्यापारीक महोत्सव २०८१

दाङ, २८ पुष । प्रथम दंगीसरण कृषि पर्यटन तथा ब्यापारीक महोत्सव २०८१ को आइतबार दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरी द्वारा  उद्घाटन गरीयको छ  । पौष २८ देखि माघ ८ गतेसम्म दंगीशरण ६ को बागर ठन्डि बजारमा चल्ने ब्यापारीक महोत्सबको गाउँपालिका अध्यक्ष शम्भु गिरीले पानसमा दियो बालि महोत्सवको उद्घाटन गरेका हुन । दंगीशरण गाउँपालिकाका पर्यटकीय स्थलहरुको […]

1 min read

८४ दिन हिरासतमा बसेर धरौटीमा थुनामुक्त भए रवि लामिछाने

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने थुनामुक्त भएका छन्। बिहीबार जिल्ला अदालत कास्कीले ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएसँगै उनी बैंक ग्यारेन्टीमार्फत् ६५ लाख धरौटी बुझाएर अदालतबाट निस्किएका हुन् ।  कात्तिक २ गते पक्राउ परेका पूर्वउपप्रधान एवं गृहमन्त्री रवि लामिछाने ८४ दिन हिरासतमा बसेका […]

1 min read

मृतकका आफन्तले दिनभर तुलसीपुर बजारमा आवतजावत ठप्प पारे

तुलसीपुर, २५ पुस । बुधबार दिउँसो पौने २ बजेतिर तुलसीपुर बजारबाट बसपार्क जादै गरेको लुम्बनी प्रदेश ०२००१ ख ००४४ नम्बरको बसको ठक्करबाट तिर्सना घर्ती मगरको मृत्यु भएको थियो । उनी पैदल हिडिरहेको अबस्थामा बसले ठक्कर दिएको हो । पीडीत परीवार र समीती बीच सहमती न हुदा दीन भर तुलसीपुर बजार तनाब ग्रस्त बन्न पुगेको थीयो […]

1 min read

बसको ठक्करबाट एक महिलाको घटनास्थलमै मृत्यु

दाङ, २४ पुष । तुलसीपुरको बसपार्कमा बुधबार दिउँसो बसको ठक्करबाट एक महिलाको घटनास्थलमै मृत्यु भएको छ । लु.प्र २००१–ख ००४४ नम्बरको बसको ठक्करबाट दिउँसो पौैंने २ बजेतिर एक महिलाको घटनास्थलमै मृत्यु भएको हो । मृतक जिल्ला दाङ तुलसिपुर ५ सम्झना टोल बस्ने बर्ष ३९ कि तिर्सना घर्तिमगर हो भनि निजको बुबा प्रेम बहादुर थापा र […]

1 min read

तुलसीपुर दाङमा “सामूहिक बलात्कार” तीन जना पक्राउ

केवी वली दाङ पुष २० दाङ को तुलसीपुरमा सामुहिक बलात्कारको आरोपमा तिनजना पक्राउ परेका छन् । पुष १३ बेलुका अन्दाजी ५ बजेको समयमा तुलसीपुर उपमहानगरपालिका वडा नं.१२ स्थित टरीगाँउ फुटबल मैदानको अगाडी जंगलमा लगेर सामुहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका हुन् । १४ वर्षीय बालिका लाई फकाई स्कुटीमा बसाली टरीगाँउ फुटबल मैदानको अगाडी […]

1 min read

रुकुमलाई पछि पार्दै हेलो मोबाईलले चुम्यो ललित स्मृति कप भलिबलको उपाधी

पुस १३ दाङ । दाङको तुलसिपुरमा संचालित दोस्रो ललित स्मृति कप खुला पुरुष भलिबल प्रतियोगिता २०८१ को उपाधी हेलो मोबाईल तुलसिपुर ले जितेको छ । फेलोसिप ट्रेनिङ सेन्टर तुलसिपुर दाङको आयोजनामा अरनिको खेलमैदान तुलसिपुरमा आज सनिवार सम्पन्न कडा प्रतिस्पर्धा अनि रोमाञ्चक फाइनल खेलमा रुकुम भलिबल लाई २३ -२५,२५-२०,२५-१७,२३-२५ र १५-१२ अर्थात ३-२ को सेटमा पराजित […]

1 min read

गुरु जजुर मा.वि रक्षाचौरमा मुटु रोग सम्बन्धि निःशुल्क स्वास्थ शिविर।

के.बि वली पुष २ दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं.४ रक्षाचौरमा रहेको गुरु जजुर नमुना माध्यमिक बिध्यालयमा मुटु रोग सम्बन्धि निसुल्क स्वास्थ शिविर कार्यक्रम सम्पन्न गरिएको छ। त्रि.वि. चिकित्सा शास्त्र अध्ययन संस्थान मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्ज, काठमाण्डौको आयोजना र गुरु जजुर नमुना माध्यमिक बिध्यालय तुलसीपुरको समन्वयमा मुटु रोग सम्बन्धि नि:सुल्क स्वास्थ शिविर कार्यक्रम […]