16 Apr, 2026
ब्रेकिङ न्युज

‘कमेडी च्याम्पियन’को टीम चढेको कार टिप्परसँग ठोक्कियो, ६ घाइते, एक गम्भीर

धारीलो हतीयार सहीत ८ जना पक्राउ

दाङ जिल्ला फोटोग्राफर एसोसिएसनद्वारा भित्तेपात्रो–२०८३ को विमोचन

दुईवटा मोटरसाइकल  एकआपसमा ठोक्किए, आगलागी हुदा  तीन जना विद्यार्थीको जलेर ज्यान गयो

तुलसीपुर मोबाइल तथा इलेक्ट्रोनिक्स ब्यबसायी समितिको अध्यक्ष मा बस्नेत

बनमा मृत भेटिएकी १४ बनर्षीया किशोरी दुई महिना अघि नै विहे गरेर गएको खुलेको छ

नेपालको ४७ औं प्रधानमन्त्री बनेका छन्  बालेन्द्र शाह

समाचार

1 min read

धारीलो हतीयार सहीत ८ जना पक्राउ

तुलसीपुर, १ बैशाख । तुलसीपुर क्षेत्रमा गुण्डा गर्दी शैलीमा अराजक तरिकाले गतिविधि गरेको आरोपमा प्रहरीले ८…

Latest News

1 min read

धारीलो हतीयार सहीत ८ जना पक्राउ

तुलसीपुर, १ बैशाख । तुलसीपुर क्षेत्रमा गुण्डा गर्दी शैलीमा अराजक तरिकाले गतिविधि गरेको आरोपमा प्रहरीले ८ जनालाई पक्राउ गरी कारवाही प्रक्रिया अघि बढाएको छ । पक्राउ पर्नेहरुमा तुलसीपुर उपमहानगरपालिका १२ बस्ने बर्ष २० को प्रकाश छन्तेल , वडा नम्वर ६ बस्ने बर्ष २१ को कमल खडका, सोहि वडाका २१ बर्षको टेकम डाँगी, बर्ष १८ को प्रशान्त […]
1 min read

दाङ जिल्ला फोटोग्राफर एसोसिएसनद्वारा भित्तेपात्रो–२०८३ को विमोचन

दाङ । दाङ जिल्ला फोटोग्राफर एसोसिएसनद्वारा भित्तेपात्रो–२०८३ को विमोचन तथा नयाँ वर्ष २०८३ को शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा फोटोग्राफर तथा फोटोग्राफी क्षेत्रका अग्रज तथा व्यवसायीहरूको उल्लेख्य सहभागिता रहेको थियो।कार्यक्रमका अध्यक्ष तथा एसोसिएसनका अध्यक्ष लक्ष्मण न्यौपानेले फोटोग्राफी पेशा केवल व्यवसाय मात्र नभई समाजको इतिहास र भावनालाई चित्रमार्फत जीवित राख्ने महत्वपूर्ण माध्यम भएको बताए। […]
1 min read

दुईवटा मोटरसाइकल  एकआपसमा ठोक्किए, आगलागी हुदा  तीन जना विद्यार्थीको जलेर ज्यान गयो

जलेश्वर–बर्दिबास सडकखण्ड अन्तर्गत महोत्तरीको बथनाहा क्षेत्रमा दुईवटा मोटरसाइकल  एकआपसमा ठोक्किएर आगलागी हुदा  तीन जना विद्यार्थीको जलेर ज्यान गएको छ जब दुईवटा मोटरसाइकल जलेश्वर–बर्दिबास सडकखण्ड अन्तर्गत महोत्तरीको बथनाहा क्षेत्रमा एकआपसमा ठोक्किएर आगलागी भएको प्रहरीले जनाएको छ। यस घटनामा अन्य तीन जना विद्यार्थी गम्भीर घाइते भएका छन्। घाइतेहरू जिल्ला सदरमुकाम जलेश्वरस्थित प्रादेशिक अस्पतालमा उपचाररत रहेका जिल्ला प्रहरी […]
1 min read

कारागारबाट रिहा उनले भने, ‘अहिलेलाई यति मात्र भन्न चाहन्छु सबैलाई धन्यवाद

काठमाडौं ।आज अभिनेता पल शाह कारागार बाट रिहा भयका छन ।अभिनेता पल शाहले कष्टकर समयमा पनि आफूलाई साथ दिने सबैलाई धन्यवाद दिएका छन् । कारागारबाट रिहा हुँदै गर्दा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिंदै उनले भने, ‘अहिलेलाई यति मात्र भन्न चाहन्छु सबैलाई धन्यवाद ।’ परिवारका सदस्यबाट घेरिएका उनी छोटो कपाल र कालो ज्याकेटमा प्रफुल्ल देखिएका थिए । […]

1 min read

पल शाहलाई उच्च अदालतले दियो सफाइ, भोलि रिहा हुने

काठमाडौं । अभिनेता पल शाहको मुद्दाको उच्च अदालत पोखरामा सुनुवाइ भइरहेको छ । बालयौन दुरुपयोगमा दोषी ठहर गर्दै नवलपुर जिल्ला अदालतले शाहलाई साढे दुई वर्षको जेल सजाय सुनाएको थियो । उक्त फैसलाविरुद्ध उनले उच्च अदालतमा पुनरावेदन गरेका थिए । न्यायाधीश डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासमा भइरहेको सुनुवाइमा अहिले पलका वकिलहरुले बहस गरिरहेका छन् […]

1 min read

कसले कसले जीतेत दोहोरीगीत प्रतिष्ठानको चुनाव ?

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको आठौं केन्द्रीय महाधिवेशनको अन्तिम चुनावी परिणाम सार्वजनिक भएको छ । अध्यक्षसहितका शीर्ष पदमा निर्विरोध निर्वाचित भएपनि अन्य पदमा मतदान भएको थियो । जसअनुसार उपाध्यक्षमा कृष्ण रेउले, रमेशराज भट्टराई, खुमन अधिकारी, पूर्णकला बीसी, राजु ढकाल, पुष्कल शर्मा र कुलेन्द्र विश्वकर्मा निर्वाचित भएका छन् । उपाध्यक्षको प्रतिस्पर्धामा शंकर बीसी र […]

1 min read

यातायात व्यवसायीहरू माथि सिन्डीकेटका नाममा राज्यबाट अपमान भयो : अध्यक्ष स्वाँर

 दाङ : नेपाल यातायात राष्ट्रिय महासङ्घका अध्यक्ष विजय बहादुर स्वाँरले अहिले यातायात व्यवसायीहरू स्वस्थ रहेपनि यातायात व्यवसाय स्वस्थ नरहेको बताए । शुक्रबार दाङको तुलसीपुरमा त्रिशिद्धेश्वरी राप्ती यातायात सेवा प्रालिको चौथो साधारण सभा तथा दोस्रो अधिवेशन कार्यक्रमलाई सम्बोधन गर्दै उनले जुन नीति पद्धतिमा यातायात व्यवसाय जानु पर्ने हो ? त्यसअनुसार अगाडि बढाउन सरकार चुकेको आरोप लगाए […]

1 min read

नेपाल एयरलाइन्सले दाङ काठमाडौं भाडा घटायो

नेपाल एयरलाइन्सले दाङ काठमाडौं भाडा घटाएको छ। दाङ एयरपोर्टमा इन्धन डिपो स्थापना भइ सञ्चालनमा आएपछि हवाई भाडाको समायोजनको चर्चा चलिरहेको थियो। त्यही अनुसार फागुन १३ गते देखि लागू हुने गरि नेपाल एयरलाइन्सले दाङ काठमाडौं हवाई भाडा घटाएर ६ हजार ३ सय बनाएको हो। यस अघि ८ हजार ८ सय रुपैयाँ रहेको थियो। काठमाडौं दाङ ६ […]

1 min read

घोडा चढेर पार्क घुम्न पाईने

दाङको तुलसीपुर ७ स्थितरहेको राप्ती शान्ति उद्यान (गणेशपुर पार्क)मा घोडा सफारी सुरु भएको छ । शुक्रबार ग्रीन फाउण्डेसन नेपालको सहयोग र हरियाली पर्यापर्यटन प्रवर्द्धन समुहको सहकार्यमा शुक्रबार सो उद्यानलाई घोडा हस्तान्तरण गरिएको छ । ग्रीन फाउण्डेसन नेपालका केन्द्रीय अध्यक्ष घनश्याम पाण्डेले उद्यानलाई घोडा हस्तान्तरण गरेका हुन् । दाङको मुख्य पर्यटकीय क्षेत्रको रुपमा परिचित यस उद्यानमा […]

1 min read

गोल्टाकुरीमा महायज्ञ लाग्ने

दंगीशरण गाँउपालिकाको गोल्टाकुरीमा फागुन १४ गतेदखी श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ लाग्ने भएको छ । पञ्चायण मन्दिर तथा धार्मिक पर्यटकिय स्थल निर्माण सहयोगार्थ फागुन १४ गतेदेखी २१ गतेसम्म सञ्चालन हुन लागेको श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ मुल आयोजक समितिका अध्यक्ष तथा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष निम बहादुर खत्रीले जानकारी दिए । सप्ताह दंगीशरण गाँउपालिका वडा नं १ […]

1 min read

३० महिनामा निर्माण सकिने सडक ४ वर्ष हुँदासम्म पुरा भएन् : सांसद गिरी

दाङ  :  नेपाली कांग्रेसका नेता एवं दाङ निर्वाचन क्षेत्र ३ का सांसद दीपक गिरीले लमही घोराही तुलसीपुर सडक समयमै नबन्दा २२ जनाले ज्यान गुमाएको बताएका छन् । बुधबार प्रतिनिधि सभामा विशेष समय लिएर उनले यस विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।लमही घोराही तुलसीपुर सडक ३० महिनामा सकिने भनिएको चार वर्ष हुँदासमेत पूरा नभएको भन्दै उनले […]

1 min read

दोस्रो हिरा डाँगी स्मृति कप फुटबलको उपाधि ज्ञानज्योतिलाई 

दाङ :  तुलसीपुरमा सञ्चालित सर्वाधिक पुरस्कार राशिको दोस्रो हिरा डाँगी स्मृति कप आमन्त्रित फुटबल प्रतियोगिता २०७९ को उपाधि इनोभेटिभ ज्ञानज्योति क्लब तुलसीपुरले जितेको छ । हिरा डाँगी फाउण्डेसन तुलसीपुर ५ को आयोजनामा भएको  प्रतियोगिताको  सोमबार सम्पन्न फाइनल खेलमा साबिक विजेता टरिगाउँ युवा क्लबले तुलसीपुर १२ लाई ट्राइबेकरमा ४–१ गोल अन्तरले पराजित गर्दै ज्ञानज्योतिले उपाधि जितेको […]

1 min read

वर्षा सिवाकोटी अभिनित फिल्म ‘ए साथी सुन’को शीर्ष गीत रिलिज

काठमाडौं । वर्षा सिवाकोटी र रमेश बानियाँ अभिनित फिल्म ‘ए साथी सुन’को शीर्ष गीत रिलिज भएको छ । आइतबार सार्वजनिक गीतमा यी दुई कलाकारलाई रोमान्टिक मुडमा प्रस्तुत गरिएको छ । रोमान्स र थ्रिलर विषयवस्तुमा बनेको फिल्म चैत १० गतेबाट प्रदर्शन हुँदैछ । सुरज अधिकारीको संगीत तथा रविना मगरको शब्द रचना रहेको गीतमा अञ्जु पन्त र […]