16 Apr, 2026
ब्रेकिङ न्युज

‘कमेडी च्याम्पियन’को टीम चढेको कार टिप्परसँग ठोक्कियो, ६ घाइते, एक गम्भीर

धारीलो हतीयार सहीत ८ जना पक्राउ

दाङ जिल्ला फोटोग्राफर एसोसिएसनद्वारा भित्तेपात्रो–२०८३ को विमोचन

दुईवटा मोटरसाइकल  एकआपसमा ठोक्किए, आगलागी हुदा  तीन जना विद्यार्थीको जलेर ज्यान गयो

तुलसीपुर मोबाइल तथा इलेक्ट्रोनिक्स ब्यबसायी समितिको अध्यक्ष मा बस्नेत

बनमा मृत भेटिएकी १४ बनर्षीया किशोरी दुई महिना अघि नै विहे गरेर गएको खुलेको छ

नेपालको ४७ औं प्रधानमन्त्री बनेका छन्  बालेन्द्र शाह

समाचार

1 min read

धारीलो हतीयार सहीत ८ जना पक्राउ

तुलसीपुर, १ बैशाख । तुलसीपुर क्षेत्रमा गुण्डा गर्दी शैलीमा अराजक तरिकाले गतिविधि गरेको आरोपमा प्रहरीले ८…

Latest News

1 min read

धारीलो हतीयार सहीत ८ जना पक्राउ

तुलसीपुर, १ बैशाख । तुलसीपुर क्षेत्रमा गुण्डा गर्दी शैलीमा अराजक तरिकाले गतिविधि गरेको आरोपमा प्रहरीले ८ जनालाई पक्राउ गरी कारवाही प्रक्रिया अघि बढाएको छ । पक्राउ पर्नेहरुमा तुलसीपुर उपमहानगरपालिका १२ बस्ने बर्ष २० को प्रकाश छन्तेल , वडा नम्वर ६ बस्ने बर्ष २१ को कमल खडका, सोहि वडाका २१ बर्षको टेकम डाँगी, बर्ष १८ को प्रशान्त […]
1 min read

दाङ जिल्ला फोटोग्राफर एसोसिएसनद्वारा भित्तेपात्रो–२०८३ को विमोचन

दाङ । दाङ जिल्ला फोटोग्राफर एसोसिएसनद्वारा भित्तेपात्रो–२०८३ को विमोचन तथा नयाँ वर्ष २०८३ को शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा फोटोग्राफर तथा फोटोग्राफी क्षेत्रका अग्रज तथा व्यवसायीहरूको उल्लेख्य सहभागिता रहेको थियो।कार्यक्रमका अध्यक्ष तथा एसोसिएसनका अध्यक्ष लक्ष्मण न्यौपानेले फोटोग्राफी पेशा केवल व्यवसाय मात्र नभई समाजको इतिहास र भावनालाई चित्रमार्फत जीवित राख्ने महत्वपूर्ण माध्यम भएको बताए। […]
1 min read

दुईवटा मोटरसाइकल  एकआपसमा ठोक्किए, आगलागी हुदा  तीन जना विद्यार्थीको जलेर ज्यान गयो

जलेश्वर–बर्दिबास सडकखण्ड अन्तर्गत महोत्तरीको बथनाहा क्षेत्रमा दुईवटा मोटरसाइकल  एकआपसमा ठोक्किएर आगलागी हुदा  तीन जना विद्यार्थीको जलेर ज्यान गएको छ जब दुईवटा मोटरसाइकल जलेश्वर–बर्दिबास सडकखण्ड अन्तर्गत महोत्तरीको बथनाहा क्षेत्रमा एकआपसमा ठोक्किएर आगलागी भएको प्रहरीले जनाएको छ। यस घटनामा अन्य तीन जना विद्यार्थी गम्भीर घाइते भएका छन्। घाइतेहरू जिल्ला सदरमुकाम जलेश्वरस्थित प्रादेशिक अस्पतालमा उपचाररत रहेका जिल्ला प्रहरी […]
1 min read

मोटरसाइकल दुर्घटनामा घाइतेभयका साथीको हत्या आरोपमा ४ जना पक्राउ

दाङ, ११ असार । सल्यानको वनगाड कुपिण्डे नगरपालिका–६ का २३ वर्षीय शंकर बिसीको मेलाबाट घर फर्कने क्रममा घाइते भएपछि हत्या गरिएको रहस्य खुलेको छ । शंकर गत जेठ १९ गते राति वनगाड कुपिण्डे–४ मा लागेको मेलाबाट घर फर्किंदै गर्दा मोटरसाइकल दुर्घटनामा घाइते भएको हुनुभएको थियो । तर उपचारको सट्टा उहाँ चार जना साथीले जंगलमा लगेर […]

1 min read

भोजपुर र बाँकी जोड्ने झुलुङ्गे पुलको उद्घाटन

तुलसीपुर, जेठ १८ । दाङको तुलसीपुर उपमहनगरपालिका वडा नं. १४ स्थित भोजपुर र बाँकी जोड्ने झुलुङ्गे पुलको आइतबार उद्घाटन भएको छ । लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेपाली काँग्रेस लुम्बिनी प्रदेश संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले पुलको उद्घाटन गरेका हुन । पुल उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै दाङ क्षेत्र नं. ३ (१) बाट निर्वाचित सांसद चौधरीले […]

1 min read

तुलसीपुरमा पहिलो पटक बेकरी सम्बन्धी सीप सिकाउने स्कुल

दाङ्को  तुलसीपुरमा पहिलो पटक बेकरी सम्बन्धी सीप सिकाउने स्कुल खुलेको छ । स्कुलको सोमबार तुलसीपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष बिनिल केसीले उद्‌घाटन गरेका हुन । तुलसीपुरको ‘ख’ लाइनमा स्थापना गरिएको स्कुलको उद्‌घाटन पछि अध्यक्ष केसीले पहिलो पटक तुलसीपुरमा बेकरी सम्बन्धी सीप सिकाउन स्कुल खेलेकोमा खुसी व्यक्त गरेका थिए । स्कुलबाट धेरै सर्वसाधारणले बेकरी सम्बन्धी ज्ञान […]

1 min read

जरूरी कल गर्नु छ’ भन्दै मोबाइल लीयर भाग्ने ब्यक्ती पक्राऊ

दाङको तुलसीपुर उपमहानगर-६ बरूवाकी २२ वर्षीया सुजाता चौधरी शनिबार दिउँसो पैदल हिँडिरहेकी थिइन्। पब्लिक ज्ञान ज्योति कलेजमा बिए तेस्रो वर्ष पढ्ने उनी काम विशेषले नजिकैको मामाघर जाँदै थिइन्। एक जना युवक मोटरसाइकलमा आएर सुजाताको नजिकै रोकिए, तर मोटरसाइकलको स्टार्ट भने बन्द गरेका थिएनन्। ‘दिदी, मलाई इमर्जेन्सी छ, एकछिन फोन गर्न तपाईंको मोबाइल दिनुहोस् न,’ भने। […]

1 min read

मज्गैमा स्थित एक सुन पसल चोरी

दाङ, ७ जेठ । दाङको तुलसीपुर उपमहानगरपालिका १७ मज्गैमा स्थित एक सुन पसल चोरी भएको छ । सोही ठाउँ निवासी पदम बिकले सञ्चालन गर्दै आएको बिजु सुन चाँदी पसलमा गए राती चोरी भएको हो । १२ आनाको दुई जोडी बाला , एक तोला दस आनाको सुनको सिक्री दुई थान , २४ आनाको २४ पिस सुनको […]

1 min read

तुलसीपुरमा क्षेमताभन्दा धेरै विद्यार्थी राख्ने स्कुल बसलाई कारवाही गर्छौ : ट्राफिक प्रमुख बम

तुलसीपुर, २६ बैशाख । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख (प्रहरी निरीक्षक) उपेन्द्र बहादुर बमले तुलसीपुर क्षेत्रमा क्षेमताभन्दा धेरै विद्यार्थी राख्ने स्कुल बसलाई कारवाही गरिने बताउनुभएको छ । भर्खरै मात्रै दाङको ट्राफिक प्रमुखको रुपमा सरुवा भएर आउनुभएका इन्स्पेक्टर बमले आज तुलसीपुरमा भएको पत्रकार, यातायात व्यवसायी र उद्योगीहरुसँगको छलफल तथा परिचयात्मक कार्यक्रममा बोल्दै यस्तो बताउनुभएको हो […]

1 min read

जन्म दिनको अवसरमा खाद्यान्न तथा फलफुल वितरण

तुलसीपुर–६ का दोर्ण बहादुर बस्नेत हाल अमेरिकामा बसोबास गर्दै आएका छन । हाल अमेरिकामा भएता पनि बस्नेतले आफ्नो जन्म दिनको अबसर पारी आज मानव सेवा आश्रम दाङ शाखामा चामल, फलफुल, लगायतका सामाग्री वितरण गरेका हुन् । जन्म दिनमा फजुल खर्च गर्नु भन्दा उक्त रकम बचाई गरिब दुखी तथा बेसहाराहरुलाई थोरै भएपनी केही सहज होस् भन्ने […]

1 min read

स्वरोजगारी र आर्थिक विकास आजको मुख्य आवश्यकता हो : पूर्वमुख्यमन्त्री चौधरी

दाङ :  लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले स्वरोजगारी र आर्थिक विकास आजको मुख्य आवश्यकता भएको बताए । मङ्गलबार   तुलसीपुर ६ डुर्मी गाउँस्थित भुँयार थानमा दुई महिने मन्टेश्वरी, कम्प्युटर र अचार उत्पादन तालिम उद्‌घाटन समारोहलाई सम्बोधन गर्दै नेपाली काँग्रेसका नेतासमेत रहेका चौधरीले सीप दिने तर कमाउने नसक्ने हो भने त्यसको अर्थ नहुने बताए । आजको युगमा […]

1 min read

फरक शैलिको म्युजिक भिडियो ‘कुरै खलास’ सार्वजनिक

दाङ, २० बैशाख । नेपाली गित संगीतको बजारमा एउटा फरक शैलिको म्युजिक भिडियो ‘कुरै खलास’ सार्वजनिक भएको छ । लोक र आधुनिक संगीतको उत्कृष्ट संयोजन प्रस्तुत गरिएको यस गीतले छोटो समयमै दर्शक तथा श्रोताको ध्यान तान्न सफल भएको छ । गितलाई टिकटकमा समेत दर्शकहरुले रुचाइरहेका छन । कृष्ण रेउले युट्युव च्यानल बाट सार्वजनिक भएको गितमा […]

1 min read

दाङमा एक शिक्षकमाथी खुडा प्रहार

दाङ, १९ बैशाख । दाङको तुलसीपुरमा एक शिक्षकमाथी विद्यार्थीले खुडा प्रहार गरेका छन् । तुलसीपुर–६ स्थित हिमाल एकाडेमीका (कोर्डीनेटर) शिक्षक विशेष श्रेष्ठमाथी सोही विद्यालयमा पढ्ने तुलसीपुर–४ रक्षाचौरका अन्दाजी १८/१९ बर्षीय सुरेश सुनारले धारिलो हतियार खुडा प्रहार गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आज बिहान साढे १० बजेको समयमा उनले स्कुल भित्र प्रवेश गरेर एक्कासी […]